अन्तर्राष्ट्रिय

महामारीको नियम नमान्ने न्युयोर्क सिटीका ८३ बार र रेष्टुरेण्टको लाइसेन्स खारेज

कोरोनाको महामारीको नियम उल्लंघन गर्ने न्युयोर्क सिटीका ८३ वटा बार र रेष्टुरेण्टहरुको मदिराको लाइसेन्स खारेज गरिएको छ । यसै सप्ताहन्तमामात्र थप १८ बार र रेष्टुरेण्टहरुको लाइसेन्स खारेज गरिएको हो ।

सेप्टेम्बर १५ सम्म अमेरिकन कम्पनीले नकिने टिकटकमा प्रतिबन्ध लगाइने : ट्रम्प

आगामी सेप्टेम्बर १५ सम्म अमेरिकन कम्पनीले नकिनेको खण्डमा टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । गत शनिबार टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्पले तयारी गरिरहँदा माइक्रोसफ्टले टिकटक किन्ने तयारी

अक्टोबरबाट रसियाले आमरुपमा भ्याक्सिन लगाउन सुरु गर्ने, पहिलो प्राथमिकतामा डाक्टर र शिक्षक

रसियाले आगामी अक्टोबरबाट कोरोनाबिरुद्धको भ्याक्सिन आमरुपमा लगाउन सुरु गर्ने तयारी गरेको त्यहाँको सरकारले जनाएको छ । स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले कोरोना भाइरसबिरुद्धको भ्याक्सिनको क्लीनिकल परीक्षण पूरा भएको बताएका छन् । मस्कोमा

कोरोनाबिरुद्धको खोप कहिलेपनि जाधुको छडी नबन्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्वभर कोरोनाबिरुद्धको खोपको आशा भइरहँदा विश्व स्वास्थ्य संगठनले भने कोरोनाबिरुद्धको खोप कहिलेपनि जाधुको छडी नबन्ने चेतावनी दिएको छ । सोमबार विश्व स्वास्थ्य संगठनले सामान्य अवस्था आउनका लागि लामोबाटो रहेको चेतावनी

भारतमा गत चौबीस घण्टामा ५० हजार बढी संक्रमित थपिए

भारतमा लगातार पाँचौं दिन कोरोनाका ५० हजारभन्दा बढी संक्रमित देखिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका ५२ हजार नौ सय ७२ बिरामी देखिएका छन्

टिकटक किन्न खोज्दै अमेरिकन कम्पनी माइक्रोसफ्ट, सेप्टेम्बर १५ सम्म टुंगो लाग्ने

अमेरिकन बहुराष्ट्रिय टेक कम्पनीले माइक्रोसफ्टले टिकटक किन्नेबारे विचार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध तत्कालका लागि स्थगित गरेका छन् । माइक्रोसफ्टका सीईओ सत्य नारायण नादेला र अमेरिकी राष्ट्रपति डोनाल्ड

१२ सय डलरको चेक र पीपीपीमा मिल्यो कुरा, साप्ताहिक ६ सयमा उल्झन

डेमोक्रेटिक सांसदहरु र ह्वाइट हाउसबीच दोश्रो चरणको १२ सय डलरको राहत चेक पठाउने सन्दर्भमा कुरा मिलेको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले पेचेक प्रोटेक्सन प्रोग्राम र १२ सय डलर राहत

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले गण्डकी प्रदेश सरकारलाई अक्सिजन मेसिन (कन्सन्ट्रेटर) हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डमर घलेले गण्डकी प्रदेशका मुख्यमन्त्री

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रु प्रवेशमा प्रतिबन्ध

खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना नियन्त्रणका लागि बेलुका ८ बजेदेखी कर्फ्यू

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरस संक्रमण बढिरहेको छ। भिक्टोरियामा हालसम्म कोरोना संक्रमण पुष्टि भएकाको संख्या १० हजार नाघेको छ। कोरोना नियन्त्रणको लागि भिक्टोरिया राज्य सरकारले लकडाउनमा कडाइ गर्नेभएको छ। सरकारले आजदेखि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com