कोरोना संक्रमण (कोभिड १९) बाट पीडित नेपालीहरुलाई पुर्याएको सहयोग र योगदानप्रति नेपाली राजदूतावास लण्डनले धन्यबाद ब्यक्त गरेको छ । नेपाली राजदूतावास लन्डनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहयोगका लागि विशेष

चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति

अमेरिकामा बनाइरहेको कोरोनाबिरुद्धका भ्याक्सिनका तथ्यांक चोर्न चाइनिज सरकारबाट ह्याकर प्रयोग गरिएको खुलासा रोयटर्सले गरेको छ । चाइनिज ह्याकको ट्रयाक गरिरहेका अमेरिकी सुरक्षा अधिकारीका अनुशार अमेरिकामा भ्याक्सिन निर्माण गरिरहेको कम्पनी मोडेर्नाका

अमेरिकी सरकारले अमेरिकनहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन आब्हान गर्दै नोभेम्बरबाट प्रचार अभियान संचालन गर्ने भएको छ । कोरोनाबिरुद्धको सफल भ्याक्सिन यसैबर्षको अन्त्यबाट उपलब्ध हुने निष्कर्षका साथ कोरोनाबिरुद्धको भ्याक्सिन अभियान चलाउने योजना

बिगत ११ बर्ष देखि अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको लागि महावाणिज्य दूतमा सफल कार्य सम्पादन गरि रहनु भएका महावाणिज्य दूत दीपक खडकालाई हालै बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले चौथो पटक

अष्ट्रेलियाको सिड्नीमा कोरोना फैलिएको रेष्टुरेन्टका मालिकले आफूहरु पिडित बनेको गुनासो गरेका छन्। सिड्नीमा रहेको थाई रक रेष्टुरेन्ट चेनसंग सम्बन्धित एक सय भन्दा बढी कोरोना भाइरस संक्रमित केस फेला परेको छ।

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना जाँच गर्न जाँदा काम छुटेमा राज्य सरकारले राहत स्वरुप ३ सय डलर सहयोग दिने भएको छ। भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको समयमा जाँच गरि सुरक्षित रहनु आवश्यक छ।

अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु विद्यार्थी देखि एनआरएनए पदाधिकारीहरुसम्म रहेको बताइएको छ। संक्रमित मध्ये ४ जना होटल क्वारेन्टिनमा र ४ जना घरमै आइसोलेसनमा बस्नेछन्।

अफ्रिकी महादेशको दक्षिण अफ्रिकास्थित जोहान्सबर्गमा कोरोनाबाट एक नेपाली युवाको निधन भएको छ । पांचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको निधन कोरोनाका कारण भएको शंका गरिएको एनआरएनए भाषा, साहित्य, संस्कृति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाको महामारीका कारण काम गुमाएकाहरुलाई संघीय सरकारका तर्फबाट प्रदान गरिदै आएको अतिरिक्त साप्ताहिक ६ सय डलरको सुविधा अस्थायी रुपमा बढाउन आग्रह गरेका छन् । अप्रिलको
KHASOKHAS