
कोरोनाबिरुद्ध अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन आम प्रयोगका लागि क्यानडाबाट पनि स्वीकृत गरिएको छ । क्यानडा फाइजरको भ्याक्सिन स्वीकृत गर्ने विश्वको तेश्रो मुलुक भएको छ

अमेरिकाका ४८ राज्यका एटोर्नी जनरलहरु र संघीय सरकारका तर्फबाट फेसबुकबिरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको छ । सामाजिक सञ्जालको यस विशाल कम्पनीले डिजिटल मार्केटप्लेसमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको र अप्रतिस्पर्धी
चुनाव अगाडिसम्म आकर्षक राहतका कुरा गरिरहेका राजनीतिक दलहरु र ह्वाइट हाउसबीच अहिले कमभन्दा कम राहत दिने विषयमा प्रतिस्पर्धा चलिरहेको छ । दुई दलका सांसदहरुबीच बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय

फोर्ब्सले विश्वका एकसय शक्तिशाली महिलाको सुची प्रकाशित गरेको छ, जसमा जर्मन चान्सलर एन्जेला मर्केलदेखि नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसम्म रहेका छन् । फोब्र्सले ३० देशका राजनीति, मनोरञ्जन, ब्यापार लगायतका क्षेत्रमा

अमेरिकामा उत्पादित कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो प्राथमिकता अमेरिकनलाई दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । कार्यकारी आदेशले अमेरिकामा बनेको भ्याक्सिनमा पहिलो पहुच अमेरिकन नागरिकको हुने कुरा सुनिश्चित गर्ने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा कोरोना महामारीबिरुद्ध जुध्न तीन बुंदे योजना सार्वजनिक गरेका छन् । बुधबार बाइडेनले यस्तो योजना सार्वजनिक गरेका हुन् । कोरोनाको महामारीको सामना गर्नेे स्वास्थ्य

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले फाइजरको कारोनाबिरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको विश्लेषण मंगलबार विहान सार्वजनिक गरेको छ । अमेरिकन कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको यो भ्याक्सिनको

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाको केन्द्रीय कमाण्डका पूर्व कमाण्डर लोयड अष्टिनलाई रक्षामन्त्रीका लागि छानेका छन् । अष्टिन रक्षामन्त्री नियुक्त भएमा अमेरिकी रक्षा मन्त्रायलको नेतृत्व गर्ने पहिलो अश्वेत व्यक्ति

महामारीबिरुद्ध लड्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनमहिलासहित ७ जनाको टिम घोषणा गरेका छन् । उनीहरुमध्ये दुई पुरुष समेत ल्याटिनो र दक्षिण एसियाली मुलका हुन् । बाइडेनले स्वास्थ्यमन्त्री अर्थात् हेल्थ

न्युयोर्कका गभर्नर एन्ड्रगु कुमोले आगामी सोमबारदेखि न्युयोर्क सिटीमा रेष्टुरेण्टभित्र खाना खानमा प्रतिबन्ध लगाइने बताएका छन् । आगामी ५ दिनमा पनि न्युयोर्क सिटीमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्यामा स्थीरता नआए
KHASOKHAS