अन्तर्राष्ट्रिय

युरोपेली नेताहरूसँग अमेरिकी राष्ट्रपति बाइडेनको युक्रेन सङ्कटबारे छलफल

युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ। ‘युरोपेली नेताहरूसँग राष्ट्रपतिको सुरक्षित भिडियो कल ३:0५ बजे

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान

इन्डोनेसियाको रात्रि क्लबमा दुई समूहबीच झडप, १९ जनाको मृत्यु क्लबमा आगजनी

इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त

शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्ने पक्षी

कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी  शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको

राष्ट्रपति बाइडेनले फक्स न्यूजका पत्रकारलाई भने – ‘स्टुपिड सन अफ बिच’

अमेरिकी राष्ट्रपति जो बाइडेनले फक्स न्यूजका पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भनेको भिडियो आवाजसहित क्यामेरामा कैद भएको छ । पत्रकार सम्मेलन लगभग सकिएपछि पत्रकारले मुद्रास्फीतिबारे प्रश्न सोधेपछि बाइडेनले हल्लाबीच विस्तारै

न्युयोर्क सिटीको फुल्टन स्ट्रीटमा ६२ बर्षका पुरुषलाई धेकेलियो ट्रेनको लिकमा

न्युयोर्कको टाइम्स स्क्वायरमा एकजना एसियन महिलालाई ट्रेनको अगाडि धकेल्दा ज्यान गएको घटना सेलाउन नपाउँदै न्युयोर्कमा अर्को यस्तै घटना भएको छ । आइतबार अर्को एकजना व्यक्तिलाई न्युयोर्क सिटीको ट्रेनको लिकमा धकेलिएको

पूर्वी युरोपमा सम्भावित तैनाथीका लागि साढे ८ हजार अमेरिकी सेना ‘हाई अलर्ट’ मा

युक्रेनको सिमानामा रुसी सेनाको भीड बढेसँगै पूर्वी युरोपमा सम्भावित तैनाथीका लागि ८ हजार ५ सय अमेरिकी सेनालाई उच्च शतर्कतामा राखिएको पेन्टागनका प्रवक्ता जोन किर्बीले बताएका छन् । अमेरिकाका डिपार्टमेन्ट अफ

बुर्किना फासोमा सेनाबाट सत्ता कब्जा, संविधान निलम्बन, सरकार र संसद विघटन, सिमानाका बन्द

बुर्किना फासोको सेनाले सोमबार देशलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । सेनाले संविधान निलम्बन गरेको छ भने सरकार र संसद विघटन गरेको छ । त्यस्तै सिमानाका पनि बन्द गरिएको

न्युयोर्कको होमलेस सेल्टरमा ५ दिनदेखि मृत आमाका साथमा एकबर्षकी नाबालिका

न्युयोर्कको होमलेस सेल्टरमा एकजना बच्चाले मृत आमाका साथमा पाँचदिन बिताएको खुलासा भएको छ । होमलेस सेल्टरमा मृत्यु भएकी आमाका साथमा एकबर्षकी बालिकाले पाँच दिन बिताएको भन्दै न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ

जर्मनीको लेक्चर हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते

जर्मनीको दक्षिणपश्चिमी शहर हाइडेलबर्गको लेक्चर हलमा बन्दुकधारीले गोली चलाउँदा धेरै व्यक्तिहरू घाइते भएको जनाइएको छ । प्रहरीले आक्रमणकारी मारिएको पनि जानकारी दिएको स्पुतनिकले सोमबार उल्लेख गरेको छ। जर्मनीको म्यानहेम प्रहरीले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com