अन्तर्राष्ट्रिय

गोली लागेर घाइते न्युयोर्क सिटी प्रहरी अधिकारीको मृत्यु

न्युयोर्क सिटीको हार्लममा भएको गोली प्रहरको घटनामा घाइते न्युयोर्क सिटी प्रहरीका एकजना अधिकारीको मृत्यु भएको छ । घाइते अर्का अधिकारीको अवस्था गम्भिर रहेको जनाइएको छ । घरेलु हिंशाबारेको फोनकल आएपछि

संघीय सरकारी कर्मचारीलाई भ्याक्सिन अनिवार्य गर्ने बाइडेनको नियममा पनि अदालतबाट रोक

संघीय सरकारी कर्मचारीलाई कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य गर्ने बाइडेन प्रशासनको नियम कार्यान्वउनमा पनि अदालतले रोक लगाएको छ । गतसाता ठूला व्यवसायमा काम गर्ने कामदारलाई भ्याक्सिन अनिवार्य गर्ने नियमलाई सर्वोच्च अदालतले रोक

यमनी जेलमा भएको हवाई आक्रमणमा ‘१०० भन्दा बढी व्यक्ति’को मृत्यु

यमनी जेलमा भएको हवाई हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका छन् । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाइ आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु

मन्त्रीस्तरका ३६ जनासहित ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी

लन्डन उडेको अमेरिकी विमान यात्रुका कारण मध्य आकाशबाटै फर्कियो

फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर सहयोग प्रदान

संयुक्त राष्ट्रसंघले  अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी)लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानको केन्द्रीय बैंक-दा अफगानिस्तान बैंकले

न्युयोर्कका मेयरले पहिलो कमाईबाट क्रिप्टोकरेन्सीहरु बिटक्वाइन र इथेरियम किन्ने

न्युयोर्कका मेयर एरिक आडम्सले मेयरका रुपमा सिटीहलबाट प्राप्त हुने आफ्नो पहिलो आम्दानी क्रिप्टोकरेन्सीमा रुपान्तरण गर्ने बताएका छन् । मेयरका रुपमा रहँदा भर्चुअल नगद प्रणालीलाई प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका आडम्स सोही

कार्यकालको पहिलो बर्ष अमेरिकी राष्ट्रपति बाइडेनले बोलेका दर्जन बढी झुठ

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको पहिलो बर्ष झण्डै १ हजार झुठ बोलेका थिए । बाइडेनका झुठ भने दर्जनमा सिमित रहेका छन् । ट्रम्पले एउटै सम्बोधनमा ६० वटाभन्दा धेरै झुठ बोलेका

अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी ‘रुसले युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्’

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताउँनुभएको छ। ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो्

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई जना अमेरिकी मरीनको मृत्यु, १७ घाइते

उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा  दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com