Follow @khasokhasmag

मन्त्रीस्तरका ३६ जनासहित ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ।

 

देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाख भन्दा बढी सार्वजनिक सूचनाहरू प्राप्त गरी ६३१,००० मामिलाहरूमा अनुसन्धान शुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com