
स्वतन्त्रता पक्षधर क्याटलान नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा करिब साढे सात लाख मानिसहरुले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीको अनुमान छ। आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले

सयौं शव पुरिएको ठाउँ निरीक्षण गर्दै इराकी फौज गत महिनासम्म इस्लामिक स्टेट लडाकुको नियन्त्रणमा रहेको इराकी शहर हविजा नजिकै ४०० वटा शव रहेको आमचिहान फेला परेको अधिकारीहरुले बताएका छन्। किर्कुक

चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यालेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर) बाट नेपालले जतिसक्दो धेरै फाइदा

ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन्। रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए। अमेरिकी सञ्चारमाध्यमहरुका

आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका

भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ । मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाउने महिलालाई जागिरबाट निकालिएको छ। गल्फ खेलेर ह्वाइट हाउसतर्फ फर्किँदै गरेका ट्रम्पलाई माझी औँला देखाउने साइकलयात्री जुली ब्रिस्कम्यानलाई जागिरबाट निकालिएको हो । ट्रम्पलाई

भियतनाममा एपेक सम्मेलन सुरु, विश्वका नेताहरुले सम्बोधन गर्ने डनाङ, भियतनाम, २४ कात्तिक ९रासस÷एएफपी० ः आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुग्नुभएको छ । भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर

अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले, साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन्। लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेको छ। साउदी दबाबका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रसंशा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित
KHASOKHAS