२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

कोभिड १९ अपडेट

1,914 समाचार · पेज 17

२९ बैशाख २०७८, बुधबार

महामारीसँग जुध्न नेपालमा थप सहायताका लागि अमेरिकी सिनेटरबाट बाइडेन प्रशासनलाई दबाब

कोरोना महामारीको सामना गरिरहेको नेपाललाई अमेरिकाले भ्याक्सिन लगायतका सहायता उपलब्ध गराउनका लागि बाइडेन प्रशासनमाथि दबाब श्रृजना भइरहेको अवस्थामा…

२९ बैशाख २०७८, बुधबार

अमेरिकन ट्राभल एड्भाइजरी: नेपालमा यात्रा नगर्न चेतावनी, अति उच्च जोखिमको मुलुकमा सुचीकृत

नेपालमा कोरोना संक्रमणदर उच्च बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई नेपालमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेको…

२८ बैशाख २०७८, मंगलबार

अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर शटपनि निशुल्क उपलब्ध गराउने

अमेरिकाले कोरोनाबिरुद्धको तेश्रो बुस्टर शटपनि निशुल्क उपलब्ध गराउने भएको छ । महामारीसँग जुध्नका लागि कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो बुस्टर…

२८ बैशाख २०७८, मंगलबार

अमेरिकामा बिहिबारदेखि १२ बर्षमाथिकालाई कोरोनाबिरुद्धको भ्याक्सिन

अमेरिकामा बिहिबारदेखि १२ बर्षमाथिकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गरिने भएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको…

२७ बैशाख २०७८, सोमबार

अमेरिकामा फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकामा प्रयोगका लागि अनुमति

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति दिएको…

२७ बैशाख २०७८, सोमबार

इमिरेट्स एयरलाइन्सले भारतमा निशुल्क स्वास्थ्य सामाग्री बोकिदिने

इमिरेट्स एयरलाइन्सले भारतका विभिन्न ९ वटा सिटीमा कोरोना सम्बन्धि स्वास्थ्य सामाग्रीहरु निशुल्क बोक्ने भएको छ । दुबईबाट यसैसातादेखि…

२४ बैशाख २०७८, शुक्रबार

प्रयोगको पूर्ण स्वीकृतिका लागि अमेरिकामा फाइजर भ्याक्सिनको आवेदन

अहिलेसम्म आपतकालिन प्रयोगको अनुमति पाएको कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनले अमेरिकामा प्रयोगको पूर्ण स्वीकृतिका लागि खाद्य तथा औषधी प्रशासन समक्ष…

२४ बैशाख २०७८, शुक्रबार

न्युयोर्कको शेर्पा किदुगबाट विना अप्वाइन्टमेन्ट जोन्सन एण्ड जोन्सनको भ्याक्सिन, नेपालीमा भाषा अनुवादक

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनबाट कोरोनाबिरुद्धको एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन वितरण भइरहेको छ…

२४ बैशाख २०७८, शुक्रबार

कोरोनाविरुद्वको खोप छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई उपप्रधानमन्त्रीको आग्रह

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड–१९ विरुद्वको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई…

२१ बैशाख २०७८, मंगलबार

जुलाई ४ सम्म ७० प्रतिशत अमेरिकन बयस्कलाई भ्याक्सिन लगाउने बाइडेनको नयाँ लक्ष्य

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार कोरोनाबिरुद्धको भ्याक्सिनको नयाँ लक्ष्य तय गरेका छन् । जस अनुशार आगामी जुलाई ४…