सिलेब्रेशन

न्युयोर्कमा घटस्थापना, न्युयोर्कबासी नेपालीलाई पुग्नेगरी जमरा

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा नेपालीहरुले विधिपूर्वक घटस्थापना गरेका छन् । पण्डित उद्धव शास्त्री र हरिनारायण सापकोटाले रिजउड क्षेत्रमा रहेका नेपालीहरुको उपस्थीतिमा घटस्थापना गरेका हुन् । आफ्नो धर्म संस्कृतिको

दशैंको स्वागतमा ‘भेजिटेरियन फेशन शो’

मोर्निङ ग्लोरी इन्टरटेन्मेन्टले दशैंको उपलक्ष्यमा फेशन शो कार्यक्रम गरेको छ । कार्यक्रम ‘जनावरहरु खानेकुरा होइनन्, साथी हुन्’ भन्ने मर्मका साथ गरिएको थियो । शनिवार काठमाडौंको भिभा बैंकटमा आयोजित फेशन शो

यी हुन् नवदुर्गा

  बिजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको

लुनाको सम्मानमा न्युयोर्क मेयर अफिसले मनायो ‘लुना रञ्जित डे’

अमेरिकामा नेपाली अधिकारकर्मी लुना रञ्जितलाई सम्मान गर्दै न्युयोर्क मेयर अफिसले सेप्टेम्बर २८ लाई ‘लुना रञ्जित डे’का रुपमा मनाएको छ । लुनाले न्युयोर्क सिटीको मेयर अफिसबाट सम्मान प्राप्त गरेकी हुन् ।

विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया

  गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको

मायामा परे बले र रक्षा (भिडियो)

हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको

टक अफ द टाउन युएसए अब हरेक मंगलबार

केही समयदेखि अबरुद्ध टेलिभिजन कार्यक्रम टक अफ द टाउन युएसएको प्रशारण आरम्भ भएको छ । अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा अमेरिकामा छायांकन र नेपालको एबीसी टेलिभिजनबाट प्रशारण हुँदै आएको यो

चर्चित सामाजिक व्यक्तित्व श्री पराजुली : कास्कीदेखि अमेरिकासम्म

२०१८ सालमा पश्चिम नेपालको कास्कीमा सिद्ध गाविसमा जन्मेका श्री पराजुली न्युयोर्कका चर्चित सामाजिक व्यक्तित्व हुन् । ५ जना दाजुभाई मध्ये आफु कान्छो भाई भए पनि जीवन यात्रामा हिड्ने क्रममा आउने

यस्तो भयो न्युयोर्कमा नेपथ्य कन्सर्ट (फोटो फिचर )

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गरेको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित शनिबार न्युयोर्कमा लाइभ शो गरिएको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन

रामबाबुको रामकहानी : रोडदेखि करोडसम्म

ठमेलको सडकमा सुत्ने रामबाबु अमेरिकामा यसरी बने करोडपति नुवाकोटको मदानपुर । सदरमुकामबाट बिदुरबाट दुईघण्टाको पैदल यात्रामा पुगिने भएपनि ४३ बर्ष अगाडि यो क्षेत्र अहिले भन्दा निकै विकट थियो । यातायातदेखि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com