सिलेब्रेशन

रामबाबुको रामकहानी : रोडदेखि करोडसम्म

ठमेलको सडकमा सुत्ने रामबाबु अमेरिकामा यसरी बने करोडपति नुवाकोटको मदानपुर । सदरमुकामबाट बिदुरबाट दुईघण्टाको पैदल यात्रामा पुगिने भएपनि ४३ बर्ष अगाडि यो क्षेत्र अहिले भन्दा निकै विकट थियो । यातायातदेखि

न्युयोर्कमा नेपथ्य कन्सर्टपछि डिजे धमाका, भोलिपल्ट वर्ल्ड फेशन परेड

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गर्ने भएको छ । यसपटक नेपथ्यको लाइभ कन्सर्टपछि डिजे धमाका समेत हुने भएको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित सेप्टेम्बर

कुमारीको कथामा आधारित गाजलु न्युयोर्कमा देखाइने

कुमारीको कथामा आधारित चलचित्र ‘गाजलु’ न्युयोर्कमा देखाइने भएको छ । आगामी सेप्टेम्बर २५ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा चलचित्रको दुई शो गर्न लागिएको घरमै रेकर्ड इभेन्टका युगेश लिम्बुले

वर्ल्ड फेशन परेडको पूर्व सन्ध्यामा नेपथ्यको प्रस्तुति

– विजय थापा    आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड कार्यक्रम हुने भएको छ l शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना अमेरिकामा रहेका नेपाली मुलका

‘अनकम्पा’ गीति एल्वम र ‘आफ्नापराया’ गीति संग्रह वजारमा

लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना

अमेरिकामा निखिता थापाको ‘सयौ आँखा’को भिडियो

-विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ। यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा

यस्तो भयो पशुपतिमा तीज : ब्रतालु नारीहरुका विविध रुप

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । पशुपति दर्शनका लागि आइतबार बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा नौ लाख

सुनिता शर्माको ‘क्लाइडस्कोप अफ लाइफ’, अहिलेसम्म बिक्रिबाट साढे २ लाख, पचास प्रतिशत रकम महिला शशक्तिकरणमा

अमेरिकाको न्युयोर्क निवासी साहित्यकार सुनिता शर्मा बसुधाको कविता संग्रह क्लाइडस्कोप अफ लाइफ (जीवनको बहुरुपदर्शक) बजारमा आएको छ । शर्माको यो पहिलो पुस्तक हो । १७० पृष्ठको यो पुस्तकमा ७० वटा

अमेरिका निवासी साहित्यकार गीता खत्रीको तीजको म्युजिक भिडियोमा मेलिना मानन्धर

  अमेरिका निवासी साहित्यकार गीता खत्रीको तीजको गीतको म्युजिक भिडियो बजारमा आएको छ । गीता खत्रीले लेख्नुभएको तीजको गीत ‘आयो लौ तीज’ को म्युजिक भिडियो आरएस फिल्मस् प्रालिले बजारमा ल्याएको

नाटक ‘जोडियोस् भत्किएका मनहरू’ दक्षिण एशियालीहरुमाझ पनि चर्चामा

-अनुज थापा अशेष मल्लद्धारा लिखित र हरिबहादुर थापाद्धारा निर्देशित नाटक जोडियोस् भत्किएका मनहरुलाई दक्षिण एशियाली दर्शकहरुले धेरै मन पराए । अगस्ट २७ र २८ गरी दुई दिनसम्म चलेको ११ औं

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com