सिलेब्रेशन

न्युयोर्कको दुर्गा मन्दिरमा दशैंको टिका लगाउने नेपालीको भींड

अमेरिकाको न्युयोर्कको रिजउडमा रहेको दुर्गामन्दिरमा विजयादशमीको अवशरमा विशेष चहलपहल रह्यो । विजयादशमीको दिनमा मन्दिरमा टिका र जमरा ग्रहण गर्ने नेपालीहरुको भींड रहेको थियो । रिजउडमा दुर्गा मन्दिरमा दशैंको चहलपहल सम्बन्धि

यस्तो भयो बाणिज्यदूत ढकालको अमेरिकामा दशैं

  अमेरिकाको क्यालिफोर्नियाको सान डियगो क्षेत्रका लागि नेपाल सरकारका तर्फबाट वाणिज्यदूत ऋषी ढकालले लस एन्जलसमा रहेको घरमा परिवारसँग दशैं मनाएका छन् । दशैंको दिनमा उनको घरमा टिका थाप्नेको विशेष चहलपहल

अमेरिकामा यस्तो भयो दशैं ! (फोटो फिचर )

  अमेरिकामा रहेका नेपालहरुले घरघरमा र मन्दिरमा टिका लगाएर दशैं मनाएका छन् । नेपालीहरुले घरघरमा आफन्तहरु जम्मा भएर टिका र जमरा लगाएर दशैं मनाएका हुन् । यसपटक अमेरिकामा दशैंको टिकाको

‘दशैंमा आमाको आशिर्वाद भन्दा शक्तिशाली अरु छैन’ – जीवा लामिछाने

मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर दशैं मनाउने क्रममा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले आमाबाट टिका र आशिर्वाद ग्रहण गरेर दशैं मनाएका छन् । दशैंमा आमाको आशिर्वाद

आज बडा दशैं, यस्तो छ साइत, सबैलाई शुभकामना

आज बडा दशैं । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी

फूलपातीमा न्युयोर्कको दुर्गा मन्दिरमा नेपाली भक्तजनको भींड

  अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा फूलपातीको दिनमा नेपाली भक्तजनहरु उपस्थीत भएर पूजाआजा गरेका छन् । फूलपातीको दिनमा मन्दिरमा भक्तजनको घुइचो लागेको पण्डित हरिनारायण सापकोटाले जनाएका छन् । रिजउडका

२० बर्षपछि ट्वाक्क टुक्क लिएर दिनेश डिसी, ऋषी धमलाको पनि अभिनय

२० बर्षअगाडि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ अब कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । एड रिलिजले निर्माण गर्न लागेको कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ को नाममा हरेक

अमेरिकाको कनेक्टीकटमा फिस्टे र ट्वाकेन्द्रको बबाल

  हिन्दुहरुको महान् चाड दशैँको पूर्व सन्ध्यामा यहाँ आयोजना गरिएको साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय तथा राष्ट्यि कलाकार सहभागीता रहेको कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य, गीत र

सोल्डआउट भयो नेपाली छोराले हिलारी अभियानका लागि गरेको यो डिजाइन (अन्तरवार्ता)

न्युयोर्क फेशन सप्ताहको सुरुवात अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई सहयोगका लागि आर्थिक संकलनबाट भयो । टोरी बर्च लगायतका टप अमेरिकन डिजाइनरहरु राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको समर्थनमा उत्रिए

न्युयोर्कमा ‘लुकामारी’

हाँस्यप्रधान चलचित्र लुकामारी न्युयोर्कमा प्रदर्शन हुने भएको छ । चलचित्र अक्टोबर २३ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा प्रदर्शन हुने युगेश लिम्बुले जनाएका छन् । विहान साढे ११ बजे र दिउसो साढे २

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com