फूलपातीमा न्युयोर्कको दुर्गा मन्दिरमा नेपाली भक्तजनको भींड

प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

 

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा फूलपातीको दिनमा नेपाली भक्तजनहरु उपस्थीत भएर पूजाआजा गरेका छन् । फूलपातीको दिनमा मन्दिरमा भक्तजनको घुइचो लागेको पण्डित हरिनारायण सापकोटाले जनाएका छन् । रिजउडका दुर्गा मन्दिरमा फूलपातीको दिनमा फूलपाती भित्राउने कार्यक्रम समेत गरिदै आएको छ ।

दुर्गा मन्दिरमा विधिपूर्वक घटस्थापना गर्नुका साथै जमरा राखिएको थियो ।
जमरा सम्पूर्ण न्युयोर्क बासीहरुलाई पुग्ने गरी राखिएको तथा घरमा जमरा राख्न नपाउनु भएको भए बिजयादशमीको दिन जमरा लिन मन्दिरमा आउन साथै उक्त दिन मन्दिरमा टिका ग्रहणको कार्यक्रम समेत रहेको जानकारी शाहीले गराएका छन् ।

तस्विर: हरिनारायण सापकोटा

14568972_1189225724433648_88067877_n 14593181_1189225787766975_276721523_n 14610708_1189225941100293_1794356341_n 14619987_1189225841100303_1093104473_n

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com