फूलपातीमा न्युयोर्कको दुर्गा मन्दिरमा नेपाली भक्तजनको भींड


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

 

अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा फूलपातीको दिनमा नेपाली भक्तजनहरु उपस्थीत भएर पूजाआजा गरेका छन् । फूलपातीको दिनमा मन्दिरमा भक्तजनको घुइचो लागेको पण्डित हरिनारायण सापकोटाले जनाएका छन् । रिजउडका दुर्गा मन्दिरमा फूलपातीको दिनमा फूलपाती भित्राउने कार्यक्रम समेत गरिदै आएको छ ।

दुर्गा मन्दिरमा विधिपूर्वक घटस्थापना गर्नुका साथै जमरा राखिएको थियो ।
जमरा सम्पूर्ण न्युयोर्क बासीहरुलाई पुग्ने गरी राखिएको तथा घरमा जमरा राख्न नपाउनु भएको भए बिजयादशमीको दिन जमरा लिन मन्दिरमा आउन साथै उक्त दिन मन्दिरमा टिका ग्रहणको कार्यक्रम समेत रहेको जानकारी शाहीले गराएका छन् ।

तस्विर: हरिनारायण सापकोटा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

14568972_1189225724433648_88067877_n 14593181_1189225787766975_276721523_n 14610708_1189225941100293_1794356341_n 14619987_1189225841100303_1093104473_n

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com