सिलेब्रेशन

मिस्टर एण्ड मिस थारुको दोश्रो संस्करण शुक्रबार, मुख्य सांस्कृतिक डिजाइनर शुभम चौधरी

मिस्टर एण्ड मिस थारुको दोश्रो संस्करणको मुख्य प्रतियोगिता शुक्रबार काठमाडौंमा हुने भएको छ । कार्तिक १६ गते दिउसो २ बजे राष्ट्रिय नाचघर जमलमा हुने प्रतियोगितामा ३४ जना प्रतियोगीहरु सहभागी हुँदैछन्

नेपाली समुदायको प्रगती लोभलाग्दोः डिस्ट्रिक गर्भनर वाइज

रोटरी क्लबका डिस्ट्रिक गर्भनर सावन वाइजले नेपाली समुदायले अमेरिकामा लोभलाग्दो प्रगति गरेको बताउनु भएको छ । रोटरि क्लब अफ न्यूयोर्क क्विन्सले बुधवार रिजउडको सिटि क्याफे एण्ड ग्रिलमा आयोजना गरेको दशैँ

अल्ट्रा धावक मिरा राईलाई अमेरिकामा सम्मान, बिल क्लिन्टनको उपस्थीतिमा ‘एसिया गेम चेन्जर अवार्ड’

– सुरेश चाम्लिङ्ग अल्ट्रा धावक मिरा राईलाई अमेरिकाका बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ । मिरा राईलाई न्यु योर्कमा एसिया सोसाइटीद्वारा एसिया गेम चेन्जर अवार्डद्वारा सम्मान गरिएको थियो । एसियाका अन्य

‘अवतरण’ अमेजनमा

चर्चित संचारकर्मी तथा एबीसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेलबाट लिखित पुस्तक ‘अवतरण’ अमेजनमा उपलब्ध भएको छ । अमेरिकामा रहने पाठकहरुले अब पुस्तक अवतरण अमेजनमार्फत अनलाइनमा किन्न सक्ने भएका छन् । प्रधानमन्त्री

दिक्पाल कार्कीलाई ‘दशकका सुपरमोडल’ सम्मान

विगत ९ बर्षदेखि मोडलिङ क्षेत्रमा सकृय नेपाली मोडल दिक्पाल कार्की ‘सुपरमोडल अफ द डिकेड’ बाट सम्मानित भएका छन् । ड्रिम सर्च एजेन्सीका तर्फबाट सीईओ कमल निकोन क्षेत्रीले यस्तो सम्मान प्रदान

पत्रकार कँडेलबाट लिखित कम्युनिष्ट आन्दोलनको एक्सक्लुसिभ महाभारत ‘अवतरण’ अक्टोबर ७ मा

नेपालमा सशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले माओवादी एकताबारे पत्रकार शुभशंकर कँडेलले लेख्नुभएको पुस्तक ‘अवतरण’ अक्टोबर ७ आइतवार लोकार्पण गरिने भएको छ । नेपालमा कम्प्युनिष्ट पार्टीको स्थापनादेखि अहिलेको एमाले माओवादी

खसोखास नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित

पत्रकारिताको माध्यमबाट सामाजिक जागरणमा योगदान पुर्‍याएकोमा खसोखासका नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित भएकी छिन् । उनीसँगै सात जना संचारकर्मी सम्मानित भएका छन् । व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा

न्युयोर्कको डाइभर्सिटी प्लाजामा इन्द्रजात्रा देखाइने, सांस्कृतिक झाँकी र समयबजी विशेष आकर्षण

नेवा गुठी न्युयोर्कले ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा इन्द्रजात्रा गर्ने भएको छ । आगामी आगामी शनिबार सेप्टेम्बर २९ मा इन्द्रजात्राको कार्यक्रम हुने नेवा गुठी न्युयोर्ककी कोषाध्यक्ष सूर्य श्रेष्ठ महर्जनले जानकारी दिनुभयो ।

फेसबुक लिडरसिप कार्यक्रममा नेपालबाट सूर्य कार्की छनौट, ५० हजार डलर सम्म दिइने

फेसबुक कम्युनिटी लिडरसिप कार्यक्रममा नेपालबाट सूर्य कार्की छनौट भएका छन् । कार्की युनाइटेड वल्र्ड स्कुल्स नेपालका को फाउण्डर तथा कन्ट्री डाइरेक्टर हुन् । यो संस्थाको स्थापना शिक्षाको पहुच नभएका नेपाली

घटस्थापनाको साइत ७ बजेर १५ मिनेटमा, दशैंको साइत ९ बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com