सिलेब्रेशन

अमेरिका र नेपालमा उत्तिकै ब्यस्त बराल, एकमहिनामा अमेरिकामा आधा दर्जन शो

नेपालमा विभिन्न सांगितिक कार्यक्रमहरुमा अत्यन्तै व्यस्त रहेका बरिष्ठ गायक यम बराल अमेरिकामा पनि विभिन्न सांगितिक कार्यक्रममा व्यस्त रहे । दशैं लगत्तै अमेरिका आएका यम बरालले एकमहिनाको अवधिमा झण्डै आधादर्जन कार्यक्रम

मिस ट्यालेन्ट’ को उपाधि जापानलाई, मल्टिमिडिया अवार्डको लागि शृंखलालाई भोट गर्ने अन्तिम दिन आज

चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा गएको छ । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन्

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण जुन २८ देखि

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण २०१९ जुन २८ देखि ३० सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले विगत ३ वर्ष देखि

उत्सव मुडमा पूर्व राजपरिवार, नाच्दै र रमाउँदै (फोटो फिचर)

पूर्व राजपरिवार शुक्रबार काठमाडौंको दरबारमार्गमा रहेको तिर्सरा रेष्टुरेण्टमा देखियो । एउटा जन्मदिनको भोजका अवशरमा पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल लगायत राजपरिवारका सदस्यहरु पनि सहभागी थिए । खुशी मुद्रामा देखिएका पूर्वराजा

शुभमको डिजाइनमा जाडोमा महिला पुरुष दुबैका लागि सस्तो र आकर्षक पस्मिना आउटवेयर

उदयमान युवा फेशन डिजाइनर शुभम चौधरीले जाडोमा महिला र पुरुष दुबैका लागि हुने सस्तो र आकर्षक पस्मिनाको आउटवेयर बजारमा ल्याएका छन् । फर्मल पार्टी वेयरदेखि क्याजुअल ड्रेसअपसमा समेत लगाउन मिल्ने

लेखक राजन थपलिया र पत्रकार दीपक परियार अमेरिकामा सम्मानित

चर्चित युवा लेखक राजन थपलिया र संचारकर्मी दीपक परियार न्युयोर्क सिटी काउन्सिल सदस्य कोस्टा कोन्स्ट्यान्टिनिडेजबाट सम्मानित हुनुभएको छ । समुदायमा पुर्याएको योगदानका कारण उहाँहरुलाई सम्मानपत्र प्रदान गरिएको हो । राजन

अमेरिकाबाट आयो ‘परदेशीको तिहार’ (भिडियो सहित)

“वषन्तले कोल्टे फेर्यो सम्झनामा बाकि रह्यो चोखो मिठो बाला पन छुट्यो आज कहा गयो दियों बाली माला उनि सजाए है मैले दिदी बहिनी बाटो हेर्छन भाई आउछ कैले” गीतकार दुर्गा

मुर्दाहरुको बस्ती लिएर आउँदै रामप्रसाद खनाल

अमेरिका निवासी चर्चित कलाकार रामप्रसाद खनाल ‘मुर्दाहरुको बस्ती’ नामको कवितासंग्रह लिएर आउँदैछन् । कवितासंग्रह ऐरावती प्रकाशनले बजारमा ल्याउन लागेको हो । १३ वटा गीतिसंग्रह, आत्मबृतान्त, जीवनयात्रा, ४७ वटा गीतिएल्बम र

तिहार शुरु, पहिलो दिन आज काग तिहार मनाइदै

हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

२ सय बढी म्युजिक भिडियोमा अभिनय गरेका बिमलेश निर्देशनतिर, अमेरिकाबाट नयाँ म्युजिक भिडियो

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । केहीबर्षदेखि अमेरिकामा बस्दै आएका बिमलेशले पहिलोपटक म्युजिक भिडियोको निर्देशन गरेका हुन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com