सिलेब्रेशन

वर्ल्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीमा सधैका लागि नेपालको झण्डा फहराईदै, नेपाल १२ औं देश

न्युयोर्कको म्यानहटनको वल्र्ड ट्रेड सेन्टरलाई पृष्ठभूमिमा राख्दै न्युजर्सीको एक्सचेन्ज प्लेसमा स्थायी रुपमा नै नेपालको झण्डा फहराईने भएको छ । न्युयोर्कको म्यानहटनदेखि पारीपट्टी जर्सी सिटीको एक्सचेन्ज प्लेसमा आफ्नो देशको झण्डा फहराउनेमा

न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ भब्य

– पुष्कर बराल नेपाली अमेरिकन कलाकार संघले पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुकोसम्मानका लागि विशेष सांगितिक कार्यक्रम भब्य रुपमा आयोजना गरेको छ ।अमेरीकामै पहिलो पटक न्यूयोर्क स्थित शेर्पा किदुगको हलमा विशेष सांगीतिक सांझ कार्यक्रमको आयोजनागरीएको छ । साँगितिक कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरुको सम्झनामा उनिहरुकैगीत गाएर कार्यक्रम भब्य र सभ्य बनाएका छन् । गीत संगीत प्रेमी  जो कोहि नेपालीहरुको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान श्रष्टा तथा सर्जककोसिर्जनाले आज पनि नेपाली गीत संगीत बजार धनी छ त्यस्ता स्रटाहरुको गीतहरुलाई  प्रवासी भुमिमा पनियसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र  उहाहरुको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाकोदेनलाई ठुलो सम्मान गर्न सकेको  अमेरीकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताएका छन् । यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत गरीएका छन । तथापि अन्य सम्पूर्णश्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर गर्ने कलाकार संघले जनाएको छ । सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर ,धर्मराज थापा, अम्बर गुरुङ,नातिकाजी, फत्तेमान, नारायण गोपाल,पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा,लोक बहादुर क्षेत्री, प्रबिण गुरुङ “कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान् बरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादनमा ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन”  गायक गायीकाहरु सपना श्री, जगदीश समाल, बिमल डाँगी,  रोशन गुरुङ, भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरीता डाँगी,राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने,बसन्ती राई, पुजा न्यौपाने, लगायतकाकलाकार हरुबाट प्रस्तुत गरीएको छ । नेपाली अमेरीकन कलाकार संघका महासचिव गायक बिमल डाँगीले भनेका छन् ( “नेपाली संगीतको इतिहास ऊहाँहरुबाट शुरुवात भयो र त बर्तमानमा हामी नेपाली संगीतमा रमाईरहेका छौं,ऊहाँहरुलाई स्मरण गर्नु अनि ऊनैसृजनाहरुलाई संगीतपारखीमाझ पुर्याऊनु हाम्रो जिम्मेवारी पनि हो । ऊहाँहरु जस्तै अग्रजहरुले बनाएको बाटोपछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् ।“ कार्यक्रमको समापनमा कलाकार संघले यस्तो एैतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णकलाकार र कला प्रेमीहरुमा बिशेष धन्यबाद दिएको छ ।साथै कलाकार संघले हरेक बर्ष प्रदान गर्दै आएकोलाईफ टाईम अच्युभमेन्ट पुरस्कार यो बर्ष शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।

शृंखला मिस वर्ल्डकाे टप १२ मा, यहाँ हेर्नुहोस् लाइभ

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्। चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् । योसँगै उनले मिस वर्ल्डसँगै मिस

ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन लागेको ग्लोबल नेपाली  फिल्म,म्यूजिक,मिडिया तथा सोसल

ओस्कर विजेता चर्चित हलिउड अभिनेता दौरासुरुवालमा काठमाडौंमा

चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा दौरासुरुवालमा घुमेको तस्वीर सार्वजनिक भएको छ । केहीदिनदेखि नेपालमा रहेका उनी आफ्नो कार्यक्रम ‘द स्टोरी अफ गड’को छायांकनका लागि नेपालमा आएको जनाइएको छ ।

युएसनेपालअनलाइनको ११ औं वार्षिकोत्सव न्यूयोर्कमा भब्य (फोटो फिचर)

– दीपक परियार (फोटो समेत) युएसनेपालअनलाइन डट कमको ११ औं वार्षिकोत्सव  न्यूयोर्कको  ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा सम्पन्न भएको छ । युएसनेपालअनलाइनले बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान

श्रृंखला खतिवडाले जितिन् मल्टिमिडिया अवार्ड, अब मिस वल्र्डको फाइनल राउण्डमा

मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडा मल्टिमिडिया अवार्ड जित्दै मिस वल्र्डको फाइनलमा प्रवेश गरेकी छिन् । मिस वल्र्डले आफ्नो आधिकारिक फेसबुक पेजमा श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जितेर मिस वल्र्डको फाइनल

बामदेव क्षेत्रीको पुस्तक लोकार्पण, समाजवादको नयाँ मोडलबारे बहसको सुरुवात

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं लेखक बामदेव क्षेत्रीको नयाँ पुस्तक ‘नेपालको अर्थ राजनीति संभावना र चुनौती’ लोकार्पण गरिएको छ । पुस्तकले राज्य नियन्त्रित समाजवाद र प्रजातान्त्रिक समाजवाद नभई तेश्रो

मनिषाको पुस्तक अन्तिम तयारीमा, भन्छिन् – ‘झरिसकेको जीवनलाई थोपा थोपा गरी बटुलेँ’

वलिउडमा चर्चित कलाकार मनिषा कोइरालाले क्यान्सरलाई जीतेर नयाँ जीवन पाएको विषयमा पुस्तक प्रकाशित हुने भएके छ । क्यान्सरसँगको युद्ध जितेर पुन अभिनययात्रामा फर्केकी मनिषाले यो पुस्तकमा क्यान्सरले आफूलाई दिएको नयाँ

नेपालका शिक्षक – अमेरिकामा सेफ, स्वादिष्ट नेवारी खानाका साथमा काठमाडौं किचन

टिकापुर कैलालीका जीवन बम । नेपालमा शिक्षक थिए, त्यो पनि एकाउन्टेन्टका । नोबल एकेडेमी र शुभश्री एकेडेमीमा प्लस टुका विद्यार्थीहरुलाई पढाउँथे । तर अमेरिकामा आइसकेपछि भने उनी सेफ भएका छन्,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com