शृंखला मिस वर्ल्डकाे टप १२ मा, यहाँ हेर्नुहोस् लाइभ


प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्।

चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भएकी हुन् ।

योसँगै उनले मिस वर्ल्डसँगै मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने सम्भावना कायम राखेकी छिन् ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका छन् ।

यहाँ हेर्नुहोस् लाइभ

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com