उत्सव मुडमा पूर्व राजपरिवार, नाच्दै र रमाउँदै (फोटो फिचर)


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

पूर्व राजपरिवार शुक्रबार काठमाडौंको दरबारमार्गमा रहेको तिर्सरा रेष्टुरेण्टमा देखियो । एउटा जन्मदिनको भोजका अवशरमा पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल लगायत राजपरिवारका सदस्यहरु पनि सहभागी थिए । खुशी मुद्रामा देखिएका पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ के के गरे ? कसकसलाई भेटे ? तिर्सरा रेष्टुरेण्टले आफ्नो फेसबुक पेजमा राखेका केही तस्वीरहरु ।

 


 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com