सिलेब्रेशन

घटस्थापनाको साइत ७ बजेर १५ मिनेटमा, दशैंको साइत ९ बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने

चलचित्र निर्माता रमेश पौडेल अमेरिकामा सम्मानित

युवा व्यवसायी तथा चलचित्र निर्माता रमेश एम के पौडेल अमेरिकामा सम्मानित भएका छन् । चलचित्र राज्जा रानी र रुद्रप्रियाका निर्माता पौडेललाई चलचित्रमार्फत नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरेवापत अमेरिकाको क्यालिफोर्नियामा सम्मान गरिएको

न्युयोर्क निवासी पासाङ शेर्पाको एउटै गीत २ अवार्डका लागि ९ विधामा नोमिनेशन

न्युयोर्क निवासी व्यवसायी तथा गीतकार पासाङ शेर्पाको एउटै गीत ‘नरोउ तिमी’ २ छुट्टा छुट्टै अवार्डका लागि ९ वटा विधामा नोमिनेशनमा परेको छ । यो गीत इमेज अवार्डका लागि बर्षको उत्कृष्ट गीत,

न्युयोर्कको क्वीन्स डायमण्डको दशौं बार्षिकोत्सव, समिर र सूर्यको सफल जोडी

१० बर्ष अगाडि १२ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा समिर महर्जन र सूर्य श्रेष्ठ महर्जनको जोडीले खोलेको थियो, क्वीन्स डायमण्ड एण्ड ज्वेलरी स्टोर । १० बर्षको अन्तरालमा क्वीन्स डायमण्ड न्युयोर्कमा त स्थापित

न्युयोर्कमा हुने निफ्फ अवार्डको प्रथम पुरस्कार चलचित्र विकाश बोर्डबाट स्पोन्सर

आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाले सेप्टेम्बर १५ र १६ मा न्युयोर्कमा गर्ने नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ्फ अवार्ड २०१८ को मुख्य अवार्डको प्रायोजन नेपाल सरकारको चलचित्र विकाश बोर्डले गर्ने

न्युयोर्कमा दुई दिने आदिबासी चलचित्र महोत्सव, निफ्फ अवार्ड तयारी पूरा

– तिलक गुर्मछान नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८ को सम्पुर्ण तयारी पूरा भएको नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले जनाएको छ । नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा

समाज परिवर्तनको सबैभन्दा ठूलो हतियार लेखन हो : दीपा राई पुन, साहित्यकार

दीपा राई पुन अमेरिका निवासी नेपाली साहित्यकार हुनुहुन्छ । उहाँले तीनवटा कवितासँग्रह प्रकाशित गरिसक्नुभएको छ भने हालै प्रतिरुप नामको गीति एल्बम पनि बजारमा आएको छ । पाँचथरमा जन्मिएर झापामा हुर्कनुभएकी

‘मिस्टर मोडल अफ द वर्ल्ड’ बने नेपाली मोडल दिक्पाल कार्की

म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वर्ल्ड

म्यानरमा ब्राण्ड एम्बेसडर छनौटमा दिक्पाल दोश्रो, पहिलो बनाउन फेसबुकमा लाइक गर्न सकिने

मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा भाग लिन नेपाली मोडल दिक्पाल कार्की अहिले म्यानमारमा छन् । स्थानीय समय अनुशार सेप्टेम्बर ५ बेलुका ६ बजे हुने अन्तिम प्रतिस्पर्धामा सहभागी हुनु

जर्सीसिटीमा महिलाहरू ले तीज मनाए

जर्सीसिटी/कारणका लागी महिला (WFC) सम्पूर्ण जर्सीसिटी का दाजुभाई हरू द्वारा आयोजित एवं बोलोबहन हड्सन स्पिक्स को सह- प्रायोजनमा सधैं झैं यसपालि पनि महिला दीदी बैनीहरू छम छम नाचे। प्रवास मा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com