सिलेब्रेशन - Page 3 of 35 - KHASOKHAS

सिलेब्रेशन

जल शाहकी आमा साहित्यकार स्व. प्रेमा शाहको जीवनीमा डकुमेन्ट्री (भिडियो)

नेपाली साहित्यकी शशक्त नारी हस्ताक्षर स्व प्रेमा शाहको जीवनीमा आधारीत ” सम्झनामा प्रेमा शाह ” नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ । साहित्यकार नरेन्द्रराज प्रसाइको आलेख, राजन काफ्लेको छायान्कन, सुरेश दर्पण पोखरेलको निर्माण सम्योजन रहेको सो बायोपिक डकुमेन्ट्री नेपाली चलचित्रकि सफल अभिनेत्री जल शाहले आफ्नी आमा प्रेमा शाहको जीवनका उतार चढाबहरुलाई समेटेर निर्माण गरेकी हुन । …

अमेरिकी राज्य संसदमा नेपाली छोरोको प्रवेश, बेदलाई साक्षी राखेर सपथग्रहण

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारीले बेदलाई साक्षी राखेर पदको सपथ लिएका छन् । आफूले सबै धर्मको सम्मान गर्ने र आफ्नो धर्मलाई माया गर्ने बताउँदै भण्डारीले हिन्दुहरुको धार्मिक ग्रन्थ बेदलाई साक्षी राखेर सपथ लिएको जनाएका छन् । अमेरिकामा यो स्तरमा चुनाव जित्ने भण्डारी पहिलो नेपाली मुलका व्यक्ति हुन् । मेरिल्याण्ड राज्यको …

अमेरिकी राज्य संसदमा भण्डारीको सपथग्रहण, औपचारिक रुपमा कार्यकाल सुरु

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज दिउसो १२ बजे एनापोलिसमा आयोजित सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अब उनी औपचारिक रुपमा अमेरिकाको मेरिल्याण्ड राज्यको सांसद बनेका छन् । आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा …

आजदेखि अमेरिकी संसदमा छिर्दै नेपाली छोरो, सपथग्रहण अपरान्ह

मेरिल्याण्ड राज्यसंसदमा जितेर इतिहास कायम गरेका नेपाली अमेरिकन ह्यारी भण्डारी आजदेखि अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा औपचारिक रुपमा छिर्ने भएका छन् । आज भण्डारीले पद तथा गोपनियताको शपथग्रहण लिदैछन् । अमेरिकामा यो स्तरमा चुनाव जित्ने भण्डारी पहिलो नेपाली मुलका व्यक्ति हुन् । अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस …

अमेरिकी राज्य संसदमा निर्वाचित भण्डारीले कार्यालयमा नेपालको झण्डा समेत राख्ने

अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा निर्वाचित ह्यारी भण्डारीले आफ्नो कार्यालयमा अमेरिकाकोमात्र नभई नेपालको समेत झण्डा राख्ने बताएका छन् । भण्डारी गत नोभेम्वर महिनाको ६ तारिखमा सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठवाट हाउस अफ डेलिगेटमा निर्वाचित भएका थिए । हयारीलाई वधाई ज्ञापन तथा स्वयसेवक तथा दाताहरु वीच एक शुभकामना आदान प्रदान गर्न आयोजित भिक्टी सेलेवे्रशन पार्टीमा बोल्दै …

मेरिल्याण्ड हाउस अफ डेलिगेटमा निर्वाचित भण्डारीको सम्मानमा विजय उत्सव पार्टी (फोटो फिचर)

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेटमा निर्वाचित हयारी भण्डारीको विजय उत्सव पार्टी गरिएको छ । फ्रेण्डस अफ हयारीको आयोजनामा भण्डारीको सम्मानमा मेरिल्याण्डमा उत्सव मनाइएको हो । कार्यक्रममा डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटको पार्टी चेयर माआ कमिङ्गस, वाल्टिमोर काउन्टीको लेजिसलेटिभ चेयर प्याट योङ्ग लगायत मेरिल्याण्डका नागरिक अगुवाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा न्यूयोर्क,न्यूजर्सी,भर्जिनिया,विसकन्सिन,टेक्सास लगायतका स्थानवाट पनि नेपालीहरु सहभागी …

‘गोपी’माथि श्रम मन्त्री गोकर्ण बिष्टको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । …

ग्लोबल नेपाली फिल्म अवार्ड : स्टार अफ द इयर प्रदीप, सर्वोत्कृष्ट अभिनेता रमेश, सर्वोत्कृष्ट अभिनेत्री निता

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा शनिबार राती भव्य समारोहबीच सम्पन्न सो अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुईमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् । यस्तै स्टार अफ द इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हाँसिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिली …

४० बढीलाई रोजगारी दिदै मासिक ४० लाखसम्मको अचार बेच्ने बसुमाया

नेपालमा अवसर छैन भनेर विदेशिनेहरुको लागि अथवा नेपालमै केहि गर्थे तर लगानी छैन भन्नेहरुको लागि बसु माया तामाङ राम्रो उदाहरण हुन सक्छिन । जसले नेपाली मन उद्योग सञ्चालन गरेर ४०-५० भन्दा बढि महिलाहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेकी छिन् । उनको उद्योगबाट टिमुरको छोप तथा विभिन्न थरिका अचारहरु उत्पादन हुँदै आईरहेका छन् । यी उत्पादनहरु अमेरिका, जापान, …

प्रहरी प्रमुखमा सर्बेन्द्रका ९ महिना, अपराध नियन्त्रणदेखि प्रहरीको स्तरोन्नतीसम्म २१ सफलता

सर्बेन्द्र खनालले नेपाल प्रहरीका प्रमुखका रुपमा जिम्मेबारी सम्हालेको ९ महिना पुग्दैछ । यो अवधिमा खनालको नेतृत्व आइसकेपछि नेपाल प्रहरीले कैयन महत्वपूर्ण उपलब्धीहरु पनि हासिल गरेको छ । कतिपय सन्दर्भमा आलोचना खेप्नु परेपनि खनालको नेतृत्वमा नेपाल प्रहरीले गरेका उपलब्धीहरुलाई कम आँकलन गर्न मिल्दैन । ९ महिनाको अवधिमा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको कार्यकालमा के कस्ता कामहरु भए …

WP Facebook Auto Publish Powered By : XYZScripts.com