सिलेब्रेशन

प्रधानमन्त्री ओली जन्मदिन मनाउन पहिलो पटक जन्मघरमा

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुग्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न २ बजे उहा इवा आइपुग्नु

भारत भ्रमणको पूर्व सन्ध्यामा ट्रम्पबाट समलैंगिकताबारेको भारतीय चलचित्रको प्रशंसा

भारत भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलैंगिकताबारेको भारतीय चलचित्र शुभ मंगल ज्यादा सावधानको प्रशंसा गरेका छन् । यसबारेको समाचार रिट्वीट गर्दै ट्रम्पले ट्वीटरमा ग्रेट लेखेका छन् । चलचित्र

भारतीय पक्षबाट मिचिएको नेपाली भूभागको नक्सासहित आयो ‘पूर्व तिम्रो रस्तीवस्ती’

कालापानी र लिपुलेकमा भारतीय पक्षबाट मिचिएको नेपाली भूभागको नक्सासहित नेपाली राष्ट्रगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको पूर्व तिम्रो रस्ती बस्तीको म्युजिक

नेपाली भाषा समेतको भिडियो सार्वजनिक गर्दै न्युयोर्कको मेयर अफिसले मनायो मातृभाषा दिवस

न्युयोर्क सिटीको मेयर अफिसले नेपाली भाषा समेतको भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । ३१ च्याम्बर स्ट्रटी सरोगेट कोर्टहाउसमा कार्यक्रमको आयोजना गरिएको थियो । मेयरको आप्रवासी मामिलाहरूको कार्यालय,

दिपक बज्राचार्यको ‘राती’ (भिडियो )

चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राती’को म्युजिक भिडीयो सार्वजनिक भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक

पार्कर खेलाडी दिनेश सुनारले शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने

नेपाली पार्कर खेलाडी दिनेश सुनारले फरबरी २२ शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने भएका छन् । चौथो विश्वरेकर्डको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नै उनले पाँचौं विश्वरेकर्डको प्रयास गर्नेछन् । उनले ‘मस्ट

अमेरिकन आइडलको टप २० मा छानिए नेपाली युवा दिवेश पोखरेल

नेपाली युवा दिवेश पोखेरेल चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको टप २० मा छानिएका छन् । अमेरिकाभरबाट टप २० मा उनीसहित ८ पुरुषहरु छानिएका छन् । टप २० मा छानिने महिला

अमेरिकन आइडलमा चम्किदै नेपाली युवा दिवेश पोखरेल, अर्को राउण्डमा प्रवेश

चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले प्रवेश पाएका छन् । काठमाडौंमा जन्मिएका दिवेशको स्टेज नाम आर्थर गन रहेको छ । हाल अमेरिकाको कन्सास राज्यको विचिटामा बस्दै आएका

कान्तिपुर अवार्डप्राप्त नेपालको राष्ट्रगीतमा मिचिएको भूभागको नक्सा बनाउँदै कलाकार

कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको पूर्व तिम्रो रस्ती बस्तीको म्युजिक भिडियो नेपालको सिमा मिचिएको मर्ममा आउने भएको छ । गीतमा कलाकारले भारतीय पक्षबाट मिचिएको नेपाली भूभाग समेत

sanduk
‘गड अफ लाइट’ : डा.सन्दुक रूइत

– अस्मीता खड्का ‘ए मैले त देखेँ’ ! मकवानपुरकी आङडोमा तामाङले जब आँखा खोलिन् उनी निकै खुशी र उत्साहका साथ चिच्याइन् । उनको आँखाको ज्योति फर्किएको खुशी साट्दै उनले भनिन्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com