२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

टप पिक

11,283 समाचार · पेज 18

१० भदौ २०८३, बुधबार

पत्रकारको डायरी: कर्तव्य र वेदनाको दोसाँधमा नेपालको भयानक बाढीको रिपोर्टिङ

बुधबार बिहान ९:२५ बजे नियमित काममा बसिरहेको थिएँ। काठमाडौँको कोठामा चियाको चुस्की लिँदै मोबाइल चलाउँदा सामाजिक सञ्जालमा एउटा…

१० भदौ २०८३, बुधबार

नेपालमा भीषण बाढीपछि रुबियोद्वारा सहायताको घोषणा, कम्तीमा १४७ को मृत्यु र ४७ अमेरिकी बेपत्ता

भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण कम्तीमा १४७ जनाको मृत्यु हुनुका साथै ४७ अमेरिकी…

१० भदौ २०८३, बुधबार

नेपालको विनाशकारी बाढीपछि अमेरिकास्थित नेपाली समुदाय शोक र सहयोगमा

नेपालको रसुवागढी नाकाबाट सुरु भई त्रिशूली नदी करिडोर हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढीले ठूलो…

१० भदौ २०८३, बुधबार

बाढीपीडितका लागि आर्थिक सहयोग गर्न अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्यदूतावासको अपिल

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्यदूतावासले…

१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी : ६२ नेपाली र ४७ अमेरिकीसहित ४०३ पर्यटक सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक तथा यात्रुको सङ्ख्या ४०३ पुगेको छ । नेपाल पर्यटन…

९ भदौ २०८३, मंगलबार

अमेरिकाको कामदार भिसामा ठूलो परिवर्तनको तयारी, नयाँ नियम प्रस्ताव गर्दै

अमेरिकी होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एच–१ बी गैरआप्रवासी कार्यक्रममा विभिन्न महत्वपूर्ण परिवर्तन गर्ने उद्देश्यले नयाँ नियम ल्याउने प्रक्रिया…

९ भदौ २०८३, मंगलबार

डिभी रोक्नु गैरकानुनी ठहर गर्दै ११५२ बादीको प्रक्रिया अघि बढाउन अदालतको आदेश

अमेरिकी संघीय अदालतले ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा कार्यक्रमका महत्वपूर्ण प्रक्रिया गैरकानुनी रूपमा रोकेको ठहर गर्दै २०२६ को डाइभर्सिटी…

a very tall building sitting in the middle of a town
९ भदौ २०८३, मंगलबार

अमेरिकन सीडीसीद्वारा नेपाल भ्रमणमा जानेहरुका लागि नयाँ स्वास्थ्य चेतावनी जारी

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका…

९ भदौ २०८३, मंगलबार

नेपालीहरूको विदेश यात्रा : ‘रोजगारी’ नै प्रमुख कारण, त्यसपछि ‘घुमफिर’

पछिल्ला वर्षहरूमा नेपालीहरूको विदेश प्रस्थान दर ह्वात्तै बढेको छ। रोजगारी, अध्ययन, पर्यटकीय भ्रमण, पारिवारिक कारण तथा स्थायी वा…

९ भदौ २०८३, मंगलबार

लुम्बिनी प्रादेशिक अस्पताल: थपिँदै संरचना र बिरामी, तर थपिएनन् विशेषज्ञ चिकित्सक

बुटवल बजार र वरपरका बासिन्दालाई प्राथमिक स्वास्थ्य सेवा दिन सानो औषधालयका रूपमा स्थापना भएको अस्पताल अहिले पश्चिम नेपालकै…