
प्रदेश ३ को स्थायी राजधानी बनाउने विषयमा प्रदेश सभा सचिवालयमा चार सांसदले लिखित प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सांसदहरू लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र वसुन्धरा हुमागार्इंले काभ्रेलाई स्थायी

उत्तर कोरियाली नेता किम जोङ उन अचानक चीन भ्रमण जानुले विश्वलाई नै हैरान बनाएको छ । उत्तर कोरियाको चीनसँग कति गहिरो सम्बन्ध छ भन्ने कुरा किमको यो भ्रमणबाट सावित हुन्छ

मोरङ – छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको

नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर ‘श्रमशोषण’ गरेको भन्दै नर्सहरूको छाता संगठनले आक्रोश पोखेको छ। निजी अस्पताल सञ्चालकहरूले चाहिँ कम

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्। हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्। बालिका शिक्षाको पक्षमा

अनुमति बिना आफ्नो फिल्ममा लोकप्रिय ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गित प्रयोग गरेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले क्षतिपूर्तिस्वरुप फिल्म ‘सम्झाना’का निर्माता शम्भु प्रधानलाई ११ लाख रुपैँया तिरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीमाथि अमेरिकी एअरपोर्टमा कडा चेकजाँच गरिएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका भ्रमणको क्रममा न्युयोर्कस्थीत जे.एफ.के. अन्तराष्ट्रिय विमानस्थलमा उनलाई आम मानिसजस्तो सुरक्षा जाँच गरिएको हो

गिरीश गिरी/प्रकाश ढुंगाना म्याग्दीको दुर्गम भेगबाट वैदेशिक रोजगारीमा सन्तान पठाएको एउटै परिवारले एक दशक भित्रै चारमध्ये तीन तन्नेरी छोरा गुमाएको छ। तीस वर्षभन्दा कम उमेरमै तीन जनै दाजुभाइ कमाउन गएका

प्रेम सुनार गुल्मी–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ । बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णालीप्रदेशले आयोजना गरेकोपर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारातालजाने कार्यक्रम रहेकोले सोही स्थानबाट
KHASOKHAS