खबर

भारतीय रेल आउने भयो, नेपालमा

चैत १५, काठमाडौं । नेपालमा भारतीय रेल गुड्ने भएको छ । भारतले जयनगर बर्दिबास, जोगबनी, विराटनगर, नैतनवा, भैरहवा, रुपेडिया, नेपालगन्ज र जलपाइगुरी, काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको हो

हिमपातका कारण अवरुद्ध माथिल्लो मैलुङ ‘ए’ को निर्माण कार्य सुरु

चैत १५, रसुवा । तीन महिनादेखि रोकिएको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य सुचारु भएको छ। हिमपातका कारण तिन महिनासम्म अवरुद्ध बनेको रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण

पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पावरटिलर

चैत १५, पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने सिडर मेसिन भित्रिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा १, ३ र ४ का किसानलाई परियोजनाको

काठमाडौं उपत्यकामा एनालग टिभी बन्द

चैत १५, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन

दक्षिणकालीको फर्पिङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

चैत १५, काठमाडौं । दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बा १ ज ९९९९ नम्बरको बस फर्पिङभञ्याङमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि

सुर्तिजन्य पर्दाथ छोड्ने व्यक्तिलाई बैैंकमा खाता खोल्दा थप एक प्रतिशत व्याज दिने घोषणा

चैत १५, काठमाडौं म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भने। प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफैँबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै नगरवासीलाई पनि

रक्सीले मातेका वडाध्यक्ष तिलक न्यौपाने कार्यालयबाट पक्राउ

चैत १५, झापा । मेचीनगर नगरपालिकाका  २ का वडाध्यक्ष तिलक न्यौपाने रक्सी पिएर कार्यालय पुगेपछि पक्राउ परेका छन् । रक्सी पिएर कार्यालय पुगेकाका न्यौपानेले स्थानीयलाई गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरेको

लहडमै सेयरमा लगानी नगर्न अर्थमन्त्रीको आग्रह

चैत १५, विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले लहडका भरमा सेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन्। उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक विकास र

गोली हानिएपछि पहिलो पटक मलाला पाकिस्तानमा

चैत १५, नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्। हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्। बालिका

सरकारले गर्‍यो, सार्वजनिक बिदामा व्यापक कटौती

चैत १५, काठमाडौँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ । वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com