खबर

सालक खपटा तस्करीमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

सालकको खपटा तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । टर्कीको इस्तानवुलबाट हवाई मार्गको प्रयोग गरी नेपाल ल्याईएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित चिनियाँ राहदानी जी ४८५९८९७८

स्थानीय बासिन्दाले गरे, सर्भे उच्चस्तरीय टोली चढेको गाडी तोडफोड

चैत १६, कञ्चनपुर । महाकाली नगरपालिकाको कञ्चनभोजमा सुख्खा बन्दरगाह सर्भेका लागि आएको नेपाल–भारत संयुक्त सर्भे उच्चस्तरीय टोली चढेको गाडी स्थानीय बासिन्दाले बिहीबार तोडफोड गरेका छन्। सुख्खा बन्दरगाह निर्माणले आफूहरू विस्थापित

पर्यटक आकर्षित गर्न हल्खोरिया दहको सफाइमा तीव्रता

चैत १६, पर्सा राष्टिय निकुन्जको प्रसिद्ध सिनसाइटको रुपमा रहेको हल्खोरिया दहको सरसफाईलाइ तीव्रता दिइएको छ । निकुन्ज प्रशासनले एक सातादेखि दहको सफाई अभियान चलाएको हो । सरकारले पर्सावन्यजन्तु आरक्षलार्इ राष्टिय

तलब निर्धारण नभएपछि सांसदलाई पेश्की रकम उपलब्ध

चैत १६, जनकपुरधाम । प्रदेशसभा सदस्यको तलब निर्धारण नभएपछि प्रदेशसभा सचिवालयले पेश्कीस्वरूप रकम उपलब्ध गराएको छ। संघीय अर्थ मन्त्रालयबाट प्राप्त बजेटमार्फत प्रदेशसभा सदस्यलाई पेश्कीस्वरूप ८० लाख २५ हजार रकम उपलब्ध

चिनियाँ पाइलट मासिक ८ हजार डलरमा ल्याइने

चैत १६, काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायु सेवा निगम ९नेवानि०ले वाई १२ सिरिजका जहाज उडानका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ। यी जहाज उडाउन मासिक प्रति पाइलट आठ

धरहरा निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चैत १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ ।

आमाको उपचार गर्न गंगालाल अस्पताल आएकी युवती नक्कली डाक्टरद्वारा बलात्कृत

चैत १६, काठमाडौं । आफ्नी बिरामी आमाको उपचार गर्न आएकी एक महिला बलात्कृत भएकी छिन् । चैत ६ गते आमाको उपचार गराउन गंगालाल अस्पताल आएकी एक महिलालाई आफूलाई डाक्टर बताउने

यूएस बंगला विमान दुर्घटनामा घाइते धामीको मृत्यु

यूएस बंगला विमान दुर्घटनामा घाइते बनेकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको छ। भारतको नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बंगलादेशको राजिव रवेडा

निजामती कर्मचारीको स्वेच्छिक अवकाश योजना रद्द

प्रदेश तथा स्थानीय तहमा समायोजनमा जान नचाहने निजामती कर्मचारीका लागि अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश योजना सरकारले रोकेको छ। स्वेच्छिक अवकाश निित अहिलेको समयमा ठीक नभएको, राज्यलाई अनावश्यक आर्थिक भार

यूएस बंगला विमान दुर्घटनामा घाइते धामीको मृत्यु

यूएस बंगला विमान दुर्घटनामा घाइते बनेकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको  छ। भारतको नयाँदिल्लीमा उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com