खबर

भारत: पत्रकारको हत्यामा छोटा राजनलाई आजीवन कारावास

भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ। सङ्गठित अपराधको विश्वमा छोटा राजन भनेर चिनिने राजेन्द्र सदाशिव

३३ किलो सुन तस्करी काण्डमा बाजेको सेकुवाका सञ्चालकविरुद्ध समेत मुद्दा

वैशाख १९, काठमाडौं– प्रहरीले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चर्चित ‘चेन’ रेष्टुरेन्ट बाजेको सेकुवाका सञ्चालक चेतन भनिने चेतनाथ भण्डारीविरुद्ध समेत मुद्दा दायर भएको छ। उनलाई फरार

नेपाल आयल निगमले फेरि बढायो, पेट्रोललियम पदार्थको मूल्य

वैशाख १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बालाई गर्यो, रंगेहात पक्राउ

वैशाख १९, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले नायब सुब्बा युगेश्वरप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ। जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नायव सुब्बा यादवलाई घुस रकम

पार्टी एकीकरण अन्तिम चरणमा ः अध्यक्ष प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएकोे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी सचिवालय बैठकमा एकताका अधिकांश विषय अन्तिम चरण पुगेको

सुन तस्करीका आरोपी एसएसपी लोहनीले पत्रकारलाई लात्ती हाने

३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् । जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो

इरानमा भूकम्प, ८४ जना घाइते

वैशाख १९, तेहरान । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा भूकम्प गएको छ । स्थानीय समयानुसार बुधबार बिहान १०ः३८ मा आएको भूकम्पमा परी कम्तीमा ८४ जना घाइते भएका छन् ।

आधिकारिक ट्रेड युनियनले कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

वैशाख १९, काठमाडौं । सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारबाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । टे«ड युयिनयका

प्रचण्डले भेटे, न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटालाई

वैशाख १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। डा देवकोटालाई भेट्न अस्पताल पुगेका

बाँकेमा आगलागीबाट १६ घरगोठ जलेर नष्ट

वैशाख १९, बाँके । नरैनापुर गाउँपालिका–६, जमुनी गाउँमा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन्। बुधवार मध्यान्ह भएको आगलागीमा परी १३ घर पूर्णरुपमा जलेर नष्ट भएको र ३ घरमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com