
सभामुख कृष्णबहादुर महराले संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थिति कम देखेपछि समय लिएरै सदनमा ध्यानाकर्षण गराए । नीति तथा कार्यक्रम सम्बन्धमा संसदमा जारी छलफलको तेस्रो दिन पनि सांसदहरुको उपस्थिति

बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् । कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका

नेपाली महिला हरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्। सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई कुबेत प्रहरीले बजे पक्राउ गरेको हो।

एक युरोपेली महिला भन्छिन्, यौन दुर्व्यसनी उनको जीवनमा घातक बन्यो । यसले उनको आफ्नो निकट सम्बन्धहरुलाई पनि तहसनहस पार्यो । हाल फ्रान्समा बस्ने ३७ वर्षीया रेबेका बारकर पहिले संयुक्त अधिराज्यको

दाइजोका कारण नेपालमा महिलामाथि हिंसाका घटना बढ्दै गएका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कले सबैभन्दा बढी दाइजो प्रथाका कारण हिंसा भएको देखाएको छ ।

मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्। नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका नाइके चूडामणि उप्रेती उर्फ गोरे अहिले मोरङ प्रहरीको हिरासतमा छन् । मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा

उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित
KHASOKHAS