नेकपाका प्रवक्ता नारायणकाजी किन गए अकस्मात चीन ?
प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् । कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् । श्रेष्ठले यो आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताए ।






