खबर

‘चीनबाट रेल ल्याउने बाटोबारे तीन महिनामा यकिन’

चीनको सीमावर्ती क्षेत्रबाट काठमाण्डू जोड्ने भनिएको बहुचर्चित रेलको बाटोबारे अबको तीन महिनाभित्र टुङ्गो लाग्ने भएको उच्चअधिकारीहरूले बताएका छन्। उक्त रेलमार्गबारे हाल जारी पूर्वसम्भाव्तयता अध्ययनमा चिनियाँ प्राविधिकहरूसँगै संलग्न नेपाली अधिकारीहरूका अनुसार,

ट्रम्पको निर्णयप्रति उत्तर कोरिया दु:खी

उत्तर कोरियाले आफ्ना नेता किम जङ अनसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दु:ख व्यक्त गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरीत भएको

बेचबिखनको आरोप लागेका मोस्ट वान्टेड अभियुक्तलाई पक्राउ गरी नेपाल ल्याइयो

चेलिबेढी बेचविखनको अभियोगमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका सिन्धुपाल्चोक ठुलोपाखरका श्याम कुमार लामालाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीले उनलाई बिहिबार प्रक्राउ गरि नेपाल ल्याएको हो। प्रहरीले उनकी

सरकार ढल्दैन, ढुक्क हुनुहाेस् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार अबको ५ वर्षसम्म नढल्ने दावी गरेका छन् । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा उनले कम्युनिष्टहरुको सुविधाजनक

वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने – उत्तर कोरिया

उत्तर कोरिया र अमेरिकाबीचको शीर्ष वार्ता अनिश्चित बन्दै गएको समयमा उत्तर कोरियाका एक जिम्मेवार अधिकारीले अमेरिकालाई वार्तामा बस्ने कि परमाणु युद्धमा भिड्ने भनेर प्रश्न गरेको समाचार प्रकाशमा आएको छ ।

सन्दीप लामिछानेले दुई चार डल्ला के फ्याँक्न पाएको थियो चम्कियो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपाली युवाले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको बताए । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर

कुकुरलाई कुट्ने नेपालीलाई क्यानडामा नौ महिना जेल !

क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ । ग्लोबलन्यूजका अनुसार नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका

‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको विमान दुर्घटना !

‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी

सरकारलाई बाबुरामको सुझाव, ‘लाखे र काल भैरवको मुखुण्डो नलगाउनुस्, निजी क्षेत्र तर्सन्छ’

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकालाई निजी क्षेत्रको लगानी आकर्षण गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा नीजि क्षेत्र आकर्षित हुने कार्यक्रम

अमेरिकी कूटनीतिज्ञमाथि चीनमा के भइरहेको छ ?

अमेरिकी विदेश मन्त्रालयले चीनमा रहेका आफ्ना जनतालाई असामान्य आवाज र दृश्यका लागि सतर्क रहन आग्रह गरेको छ । चीनमा कार्यरत एक अमेरिकी नागरिकमा देखिएको रहस्यमयी लक्षणपश्चात् विदेश मन्त्रालयले उक्त चेतावनी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com