खबर

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप

यौन हिंसा खेप्दै सैनिक महिला

पाकिस्तान देखि अमेरिकासम्म महिला सैनिकहरुलाई यौन उत्पिडनको बिरुद्धमा बोल्न र न्याय खोज्न धेरै गाह्रो छ । सन् २००३ मा म पाकिस्तानको वायु सेनामा एक युवा उडान अधिकृत थिए । सोही

भेदभावको नमुना :छोरा बोर्डिङमा, छोरी सामुदायिक विद्यालयमा

रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् । बबिता विश्वकर्मा रुपन्देहीको

दरबारमार्ग बलात्कार काण्ड : मुख्य आरोपित जेल चलान

गत माघ ७ गते काठमाडौं दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले कार्कीलाई पुर्पक्षका

जुँगा पालेबापत मासिक रकम बुझ्दै कालीबहादुर

सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही

‘म गन्हाउनेसँग के बस्थे र लोग्ने !’

कल्पना भट्टराई- ललितपुर । टंकमाया कार्की १२ वर्षदेखि पिसाबले भिजेको ओच्छ्यानमा सुत्छिन् । पिसाव बगिरहने अर्थात् फिस्टुलाको समस्याले गाँजिएकी टंकमायाको उपचारमा उनका लोग्ने समबरबहादुर कार्कीले वास्तै गरेनन् । बरु पिसाब

‘बरु विकास चाहिँदैन, रक्सी बन्द गर्दिनुस्’

-वसन्तप्रताप सिंह- ‘रातदिन रक्सी खाएर छोराछोरीलाई कुट्छन् । मलाई त मार्नै आँटिसके । हाड छाला मात्र बाँकी छ । रक्सीले गर्दा शान्तिसँग बाँच्न पनि पाएका छैनौं । हामीलाई बरु विकास केही चाहिँदैन सर । रक्सी

फिस्टुला: स्रोत भएर पनि उपचार पाउँदैनन्

महिलाहरुमा फिस्टुलाको समस्या बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकोको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ ।

प्रहरी हिरासतमा ज्यानको खतरा भयो – गोरे

सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव

नेपाल सरकारले माग्यो फेसवुकसंग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण

नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com