
पछिल्ला वर्षहरुमा चीनले विदेश सहयोग कार्यक्रम बढाएसँगै सो देशको विश्वव्यापी प्रभाव पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ। अमेरिकास्थित एडडेटाका अनुसार चीनले जापान र भारतलाई पछि पारेको छ भने अमेरिकासँगको

सांसद रामकुमारी झाक्रीले अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् । संसदमा जारी बजेट माथिको छलफलमा बोल्ने क्रममा अर्थमन्त्री खतिवडाले बुधबार आफु ‘ट्र्यापमा परेको’ भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले

भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु

साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान जारी

महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले

धनगढी लगायतका क्षेत्रमा छाडा पशु चौपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पु-याई गरिब तथा विपन्न परिवारलाई वितरण गरेर व्यवस्थापन गरिने भएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङ्गको

बिराटनगर । पछिल्लो समय चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी प्रकरण चर्चामा रहेका बेला सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण गरेका छन् । सुन काण्डका फरार अभियुक्त

सरकारले आगामी वर्षको बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेलामा नै यस्तो योजना अघि सारिएको थियो । तर,

जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई
KHASOKHAS