खबर

मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै इनरुवा नगरपालिकाका प्रवक्ताद्वारा राजीनामा

इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले राजीनामा दिनुभएको छ । वडा नम्वर ३ का अध्यक्ष समेत रहनु भएका गुरुङ स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित हुनु भएको थियो । नगर कार्यपालिकाको प्रवक्ताको

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

 गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो

प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति टुंगो लाग्यो

 प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जादैँछन् । उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले असार ५ गते चीन प्रस्थान साइत जुराएको हो । प्रधानमन्त्री ओली असार ५

नाम संशोधनका लागि आयोगमा कागजपत्र पठाउँदै नेकपा

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेकाे नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनले आफ्नो नाम संशोधनका लागि आज निर्वाचन आयोगमा कागजपत्र पठाउँदैछ। नाम संशोधनका लागि सबै कागजपत्र तयार भइसकेकाले आज (बिहीबार)

साइबर अपराधका घटना बढ्यो

काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दै गएका छन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार

बजेटबारे कर्मचारीको प्रतिक्रिया-तलब बढेन, भत्ताले मूल्यवृद्धिको सामना गर्न सक्दैन

बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी

२० वर्षपछि उत्तरकोरियाका उच्च नेता अमेरिकामा, विदेशमन्त्रीलाई भेटे

उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच

आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा

नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तन हुने

नेपाल कम्युनिस्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ ।  आज निर्वाचन आयोगमा निवेदन दिइने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका

अन्जु पन्तले आफ्नो पूर्व पती मनोजराजलाई रुदै एसो भनिन [भिडियो हेर्नुहोस]

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com