३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीले पनि गरे आत्मसमर्पण


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

बिराटनगर । पछिल्लो समय चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी प्रकरण चर्चामा रहेका बेला सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण गरेका छन् । सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

उनको खोजीमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०मा डिफ्यूजन नोटिस समेत जारी गरेपछि उनलो असहज परिस्थिीतिको सामना गरिरहेका बेला जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएपछि प्रहरीले उनलार्य पक्राउ गर्न सबै सुत्रहरु प्रयोग गरिरहेका बेला सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com