
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिजो नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेपनि विशेष

मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर

बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको

कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता

साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको समाचार आजको कान्तिपुरको पृष्ठ ३ मा छापिएको छ । आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई

शिक्षाविद् र सरोकारवालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार अधिकारीमाथि कडा कारबाही माग गरेका छन् । परीक्षाफलजस्तो संवेदनशील विषयमा खेलबाड गरेर कार्यालयले लाखौं विद्यार्थी र

काठमाडौं – महानगरपालिकाले राजस्व असुलीको महत्वकांक्षी लक्ष्य पूरा गर्न बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख मूल्य निर्धारण गरी कर उठाउने निर्णय गरेको छ । सम्पत्ति कर प्रयोजनका लागि

वैदेशिक संस्थाहरुबाट आउने आर्थिक सहयोग लिन नहुने निष्कर्षमा सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चद्वारा गठित उच्चस्तरीय छानबिन समितिले आईएनजीओ, एनजीओ र वैदेशिक संस्थाहरुबाट सर्वोच्चमा हुने आर्थिक सहयोग उपलब्धिमूलक नरहेको भन्दै

काठमाडौ। नेपाल नर्सिङ परिषदले लिएकोे नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा करिब ५० प्रतिशतभन्दा बढी नर्स असफल भएका छन् । नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार लक्ष्मी राईले दिनुभएको जानकारी अनुसार शनिबार लिएको

नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका
KHASOKHAS