खबर

गंगामाया सिकिस्त, पग्लेन सरकारको मन

छोरा कृष्णप्रसाद अधिकारीको हत्याका आरोपीलाई कारबाही हुनुपर्ने माग राखी अनसन बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उहाँलाई जिउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको

भौतिक व्यवस्थापन नहुँदा काम-कारबाही अलपत्र

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगत ल्याइएका निकायहरूको भौतिक व्यवस्थापन नहु“दा ती निकायहरूको काम–कारबाहीले गति लिन सकेको छैन । आवश्यक पूर्वाधारको अभावले ती कार्यालयले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत

तराईमा बाढी, पहाडमा पहिरो : एकैदिन ११ जनाको मृत्यु !

अविरल वर्षाले पहाडमा पहिरो र तराईमा डुबान हुँदा सोमबार देशका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । पहिरोको कारण पहाडी जिल्लाहरूमा सडक अवरुद्ध भएको छ भने तराईमा डुबानका कारण

मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान !

मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ । पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना

दक्षिणी सिरिया द्वन्द्व, दुई लाख ७० हजार विस्थापित

सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण दुई लाख ७० हजार जना विस्थापित भएका छन् । विस्थापितहरूको सङ्ख्या बढ्दै गएर पौने तीन लाख पुग्न लागेको संयुक्त राष्ट्रसंघीय निकायले सोमबार जनाएको छ

मलेसियामा एकको मृत्यु, १८ बेपत्ता

मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन् । इन्डोनेसियाबाट गैरकानूनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको

ट्रम्पका पूर्व वकीलद्वारा अमेरिकी राष्ट्रपतिको विपक्षमा जाने सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकील मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमान्दार रहने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले

बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार, यस्तो छ देशभरको अवस्था

आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दईजनाको उद्धार गरिएको छ

भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु

विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय

अष्ट्रेलियाको भिक्टोरिया र क्विन्सल्याण्ड राज्यले खुल्ला गरे स्किल्ड नोमिनेशन भिसा एप्लिकेसन

अष्ट्रेलियाको भिक्टोरिया र क्विन्सल्याण्ड राज्यले स्किल्ड नोमिनेशन एप्लिकेशन खुल्ला गरेका छन् । यी दुई राज्यले बन्द गरिएको एप्लिकेसन प्रोसेसलाई पुन: खुल्ला गरेका हुन् । भिक्टोरिया राज्यले दक्ष पेशाको सूचीमा कुनै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com