मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान !


प्रकाशित मिति : असार १९, २०७५ मंगलबार

मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ ।

पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् ।

त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।,

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com