खबर

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने गृहमन्त्रीको घोषणा

असार २२ गते मुस्ताङमा भएको दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त

रहेनन् ‘तारक मेहताका उल्टा चश्मा’ का यी चर्चित कलाकार

भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए ।

पप स्टार जस्टिन बिबरले गरे इन्गेजमेन्ट

क्यानडेली पप स्टार जस्टिन बिबरले अमेरिकी मोडल हाइली बोल्डविनसँग इनगेजमेन्ट गरेका छन् । अमेरिकी सञ्चारमाध्यमले जनाए अनुसार २४ वर्षीय स्टार गायक बिबरले बहामासमा रहेको एक रिसोर्टमा मोडल बोल्डविनलाई विवाहका लागि

राहत वितरणमा यसरी लागे गृहमन्त्री बादल (भिडियो सहित)

सरकारले मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ।गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले

यसरी गरीयो नेपालबाट फिलिपिनी दम्पत्तीलाई देश निकाला

गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ । व्यापारिक भीसा लिएका केही

नेपालमै नयाँ कानुन : अब छोरी जन्मे वार्षिक रु १० हजार भत्ता पाइने

प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।   गाउँपालिकाको

प्रधानमन्त्रीले टेरेनन् सर्वाेच्चकाे अादेश, गृहमन्त्रीलार्इ निर्देशन दिदैँ लगाए प्रहरी

नेपाल विद्यार्थी संघले सरकारविरुद्ध माइतीघर मण्डलामा फेरि विरोध प्रदर्शन गरेको छ। गत असार २२ गते सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन

को बन्ला न्यूयोर्कमा नयाँ नियोग प्रमुख

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने मन्त्री परिषदको निर्णयसँगै सबैभन्दा आकर्षक मानिने स्थानको नयाँ नियोग प्रमुख को होलान् भन्ने चर्चा परिचर्चा कुटनीतिक बृत्तमा सुरु भएको छ। मन्त्री परिषदको

प्रधानमन्त्री ओली- मलाई शक्तिशाली बन्नु छैन

प्रधानमन्त्री केपी ओलीले राज्यका शक्तिहरु केन्द्रीत गरेर अाफू शक्तिशाली कहलिन नखाेजेकाे बताएका छन् । उनले साेमबार राष्ट्रिय सभाका सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

बजेट सन्तुलित छ: अर्थमन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्नको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com