खबर

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख दिने गृहमन्त्रीको घोषणा

असार २२ गते मुस्ताङमा भएको दुर्घटनामा परि मृत्यु भएका २० जना श्रमिकका परिवारलाई सरकारले प्रतिव्यक्ति ५ लाख रुपैयाँ राहात दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त

धर्म प्रचार गरेको आरोपमा फिलिपिनी दम्पतीलाई गृह मन्त्रालयद्वारा देश निकाला

नेपाल सरकार गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञाको आडमा धर्म प्रचार गरेको आरोपमा फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ। इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई

चार वर्षीय बालकसहित दुईको मृत्यु

झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने

पोखरामा बन्दको प्रभाव

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात

नौवटा एम्बुलेन्स दिने कांग्रेस नेता तामाङले भने– एउटा शवबाहन र तीनवटा एम्बुलेन्स आउँदैछ

गएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर लामा (कान्छाराम) रामेछापबासीका लागि सहयोग अभियानमा जुटेका छन् । व्यक्तिगत खर्चमा एकैपटक छ वटा एम्बुलेन्स प्रदान गरेर कान्छारामले रामेछापबासीका लागि महत्वपूर्ण

मेलम्चीमा कानुन लत्याउँदै भुक्तानी : ठेकेदारलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई

सरकारकाे कमाइ लक्ष्यभन्दा ६८ अर्ब कम

चालू आर्थिक वर्षमा सरकारले लक्ष्यभन्दा न्यून आम्दानी गरेको छ। आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले ७ खर्ब ३० अर्बभन्दा बढी राजस्व उठाउने लक्ष राखेकोमा असार २० गतेसम्म ६ खर्ब ६३

९ किलो ८०० ग्राम गाँजा सहित एकजना पक्राउ

मधुपुरीबाट लागुऔषध गाँजासहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२३ स्थित मधुपुरीबाट प्रतिवन्धित लागुऔषध गाँजा ९ किलो ८०० ग्रामसहित धादिङ थाक्रे गाउँपालिका वडा नं।३ घर भई हाल

श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार

रोजगारदाता र ट्रेड युनियनको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १४ हजार रुपैयाँको वरिपरि निर्धारण हुने सम्भावना देखिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आइतबार दिनभर चलेको बैठकमा रोजगारदाता र ट्रेड युनियनबीच

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com