खबर

दु:खद खबर :- प्यारालाइसिस भएकी आमालाई आफ्नै छोराले पिटी-पिटी मारे [भिडियो सहित हेर्नुहोस ]

प्यारालाइसिस भएकी आमालाई आफ्नै छोराले पिटी-पिटी मारे [भिडियो सहित हेर्नुहोस ] गोरखा – गोरखाका एक व्यक्तिले आफ्नै ६३ वर्षीय आमालाई कुटेर हत्या गरेका छन् । गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा

सुन तस्करी ‘गोरे’लाई पनि चाहियो सेनाको सुरक्षा !

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारको अनुसार गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर

विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन टेलिकमको आग्रह

काठमाडौं– नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत

नाकाबन्दी हटाउन उत्तर कोरियाको आग्रह

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका

फोहोरका कारण दुर्गन्ध,हिडिसक्नु छैन काठमाडौ‌ं महानगर अन्योलमा

काठमाडौ‌ं महानगरपालिकाले एक महिनादेखि नियमित रुपमा फोहोर उठाउन छाडेपछि समस्या भएको छ । महानगरका सडक तथा खुल्ला ठाउँहरुमा असरल्ल फोहोर थुप्रिएका छन् । फोहोरका कारण दुर्गन्ध फैलिएपछि पैदल यात्रुहरुलाई सडक

ठमेलस्थित एउटा घरमा डा. केसी पक्ष र नेता नारायणकाजीबीच दुई घण्टा वार्ता

जुम्लाको खलङ्गामा १६ दिनदेखि आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको अनशन तोडाउन उनी पक्षधर र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच करिब २ घण्टा वार्ता भएको छ ।

चन्द्रागिरी पुगेर प्रधानमन्त्री ओलीले लेखे कविता

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चन्द्रागिरी पुगे । त्यहाँ उनी आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५

ललितपुरका वडाको बजेट तेब्बरले बढाइयो, वृद्धवृद्धालाई थप नगरभत्ता

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख रुपैयाँ बराबरको बजेट तयार गरेको छ । महानगरको नगरसभाले पारित गरेको बजेट सोमबार सार्वजनिक गरिँदैछ । यो वर्ष

यातायात क्षेत्रकाे सिण्डिकेटप्रति सरकार पछि हट्यो, यातायात समिति तत्काल खारेज नहुने

यातायात क्षेत्रमा सिण्डिकेट अन्त्य गर्ने घोषणाप्रति सरकार पछि हटेको छ । सरकारले साउनदेखि यातायातको सिण्डिकेट ‘वैधानिक अन्त्य’ गर्ने घोषणा गरेपनि यातायात समिति तत्काल खारेज नगर्ने भएको छ । सरकारले यातायात

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com