चन्द्रागिरी पुगेर प्रधानमन्त्री ओलीले लेखे कविता


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चन्द्रागिरी पुगे ।

त्यहाँ उनी आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिम्बत खण्ड कला साहित्य सम्मिलन–२०७५ मा सहभागि हुन ओली चन्द्रागिरी पुगेका हुन् ।

सधैं राजनीतिक भाषण गर्ने ओली आज साहित्यिक रुपमा प्रस्तुत भए ।

उनले त्यहीँ कबिता लेखे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले कबिता ८ मिनेटमा लेखेको बताइएको छ ।

आफ्नो भाषणमा समृद्धि र सपनाको कुरा उठाउने प्रधानमन्त्री ओलीले कवितामा पनि त्यहीँ कुरा लेखेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com