खबर

अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाउने तयारी

आमरण अनशनरत डा. गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ । सरकार र

राउटेलाई पहिलो पटक परिचयपत्र : अब फिरन्ते राउटे बने दैलेखका स्थायी बासीन्दा

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका

ब्रिटिश गोर्खा सैनिकमा महिला पनि भर्ती हुन पाउने !

ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको छ । बेलायती सेनामा गोर्खाहरुको आवद्धता दुई सय वर्षभन्दा लामो छ तर, अहिलेसम्म पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । अर्को वर्षबाट

क्राेएसिया- पहिलाेपटक फाइनल पुगेकाे खुसियालीमा मन्त्रिपरिषदकाे बैठक जर्सी लाएरै बस्याे

इतिहास रच्दै पहिलाेपटक विश्वकप फुटबलको फाइनलमा पुगेको खुसियाली मनाउँदै क्रोएसियाकाे मन्त्रिपरिषद् बैठक राष्ट्रिय टिमका खेलाडीले प्रयाेग गर्ने जर्सी लगाएरै बस्याे । बुधबार राति भएकाे सेमिफाइनल खेलमा इंग्ल्यान्डलार्इ हराउँदै फाइनलकाे यात्रा

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्ने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने भएको छ । हेल्सीन्की शिखर सम्मेलनपछि उहाँहरुले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले

पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले शनिबार तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । बाढी र पहिरोबाट मानवीय क्षति

सन् २०१४ पछि हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला

इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु

सप्तकोशी नदीमा बढ्यो पानीको बहाव,२९ वटा ढोका खुल्ला

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे

अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं – के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्,

अस्ट्रलियाले घटायो आप्रवासी कोटा

पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com