
विश्वकपमा आज राति पौनै आठ बजे हुने खेल इंग्ल्याण्ड र बेल्जियम दुबै टोलीले खेल्न चाहेका थिएनन् तर सेमिफाइनलमा स्तब्ध बनेपछि उनीहरु विश्वको तेस्रो उत्कृष्ट टोली बन्न प्रतिस्पर्धा गर्दैछन्। स्वर्णिम पुस्ता

काठमाडौंमा फेरि ट्रिपरले अर्का व्यक्तिको ज्यान लिएको छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको

राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । राजपा संसदीय दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो । अध्यक्ष

चिकित्सा शिक्षाका लागि वार्षिक ५०० भन्दा बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थी बराबरको संख्या विदेशिने गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालयका

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ । गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको

कपिलवस्तुमा एक जना नातिनीले आफ्नै हजुरबुबाको हत्या गरेकी छिन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ ईमिलियामा नातिनीको लाठी प्रहारबाट हजुरबुवाको ज्यान गएको हो । प्रहरीका अनुसार १८ वर्षीया नातिनी अस्मिता सुनारले

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार खेल पस्कियो।

प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् ।

पाकिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परि मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको मास्तुङ्ग जिल्लामा शुक्रबार भएको एक चुनावी र्यालीमा आत्मघाती बम आक्रमण भएको हो
KHASOKHAS