विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारको अनुसार गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए ।

त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८% र बिडिएसतर्फ ९०% डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com