
मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान

कैलालीमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको ज्यान गएको छ । कैलालीको टीकापुर नगरपालिका -८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका

कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल

दर्जनौं ठूला पुल र सडककाे ठेक्का लिएर अलपत्र पार्ने र कम गुणस्तरका संरचना निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको

मलेसियामा विषाक्तरक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । सर्लाहीका शेरबहादुर ठकुरी र

मंगल बास्कोटे कैलालीको लम्कीचुहा नगरपालिका वडा न . ६ गुलरामा परेवा मारेको आरोपमा ७ बर्षिया बालकलाई कुटपिट गरिएको छ । आज दिउँसो परेवा मारेको भन्दै स्थानिय अन्दाजी ५० वर्षिया वीर

यो पापी संसारमा कतिपय यस्ता परम्परा (कु-प्रथाहरु) छन् जसबारे धेरै जसो अनविज्ञ नै छौ । त्यसैले त्यस्ता परम्पराहरु झट्ट सुन्दा हामीलाई निकै अफ्ठ्यारो र लज्जा बोध हुने गर्दछ। सामान्यत बुबासँग

राजधानीमा रहेको कान्ति बाल अस्पतालमा उपचारका लागि बेड पाउन सर्बसाधारणले निकै सास्ती खेप्नुपरेको पाइएको छ । आफ्ना बालबालिकाको उपचारका लागि त्यहाँ पुग्नेको अक्सर एउटै गुनासो हुने गरेको छ, ‘भनसुन नगरी

प्रेममा असफल भएको युवकले आत्महत्या गर्ने उद्देश्यले मुटुमै लाग्नेगरी गोली हानेको घटनामा डाक्टरसमेत चकित परेका छन् । ती युवकले प्रेमिकाले धोका दिएपछि मुटुमै गोली हानेका थिए । उनलाई तत्काल अस्पताल
KHASOKHAS