खबर

लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने, एसएमएसबाट यसरी थाहापाउनुहाेस्

ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ? यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि

हिमालय रोडिजकी सुजनालाई मोटी भएकै कारण छोडे प्रेमीले, अहिले दुब्लाएर भइन् यस्ती

नेपालका मानिसको रुप, रंग, आकारलाई लिएर जिस्काउने होच्याउने प्रचलन छ । रियालिटी शो हिमालय रोडिजमा आउँदा सुजना श्रेष्ठ पनि त्यसको शिकार भएकी थिइन् । अहिले भने उनलाई देख्नेहरुले चिन्दैनन् ।

अष्ट्रेलियामा बस्ने थारुहरुको संगठन ‘थारु सोसाइटी’ गठन, अध्यक्षमा दीपनारायण चौधरी

अष्ट्रेलियामा बस्ने नेपालीहरु आफ्नो समुदायको हकहित तथा समृद्धिको लागि विभिन्न संघ संस्था गठन गरि एकताबद्ध भएर अगाडी बढिरहेका छन् । अष्ट्रेलियामा बस्ने थारु समुदायले पनि ‘थारु सोसाइटी अष्ट्रेलिया ‘ गठन

दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल

मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र

मलेसियामा १० नेपालीको मृत्यु

मलेसियामा विषाक्त मदिरा पिएर मर्ने नेपालीको संख्या १० पुगेको छ । उपचारका क्रममा रहेका सुकु बल घिसिङ, बिमल कार्की र सर्लाहीका शेरबहादुर ठकुरी एवम् नवलपरासीका दुर्गासिंह रानाको पनि मृत्यु भएको

सलाम छ साहासी यी महिला गंगालाई जसले परिवारको हातमुख जोड्नैका लागी स्टेयरिङ घुमाउछिन

प्रत्येक दिन बिहान ४ बजे घडीको ‘टिरिङ–टिरिङ’ आवाजले गंगालाई निद्राबाट ब्यूँझाउँछ। उनी हतारहतार उठ्छिन्, र नानीबाबुहरुलाई खाजा तयार गर्नतिर लाग्छिन्। ७ बजेभित्र बिहानको खाना तयार गरिसक्नुपर्छ उनले। सारा घरधन्दा बिहान

खुट्टाले लेखेर डिग्री गर्ने रूपाको सपना

खुट्टाले लेखेर डिग्री गर्ने रूपाको सपना बुटवल– बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरको होराइजन चोक । यो चोकबाट भित्र छिरेपछि साङ्ग्रिला पथमा एकतले पक्की सेतो रङको घर छ । जहाँ

मलेसियामा ४७ नेपाली पक्राउ

मलेसियामा अवैधानिक रूपमा रहेर काम गरिरहेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना

नक्कली ब्रिटिस लाहुरे बनेर महिलामाथि यौन शोषण गर्ने यसरी परे प्रहरीको फन्दामा

कास्की प्रहरीले आफूलाई बेलायती सेनाको लाहुरे हुँ भन्दै महिलाको यौन शोषणपछि चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुर्खेत भेरिगङ्गा नगरपालिका–१३ का बिर्खबहादुर थापा भएको कास्की प्रहरीले

लुटेरासँग एक्लै भिडेर मालिकको ८० लाख बचाए, मालिकले एउटा टिसर्ट इनाम दिएपछि…

हतियारसहित लुट्न आएका लुटेराहरुसँग भिडेर मालिकको ८० लाख बचाउने आफ्ना कर्मचारीलाई मालिकले इनाममा एउटा टिसर्ट दिए । ती कर्मचारीले केही दिनअघि आफ्नै ज्यान जोखिममा पारेर मालिकको ८० लाख बचाएका थिए

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com