खबर

आफ्नै श्रीमतीको निर्मम हत्या गरेर बोरामा बाधेर लास फालेपछी

पोखरा महानगरपालिकाको खुदीमा पत्नीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्। महानगरपालिकाको वडा नम्बर ३० खुदीमा श्रीमाया गुरुङको हत्या भएको अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो। बोरामा बाँधेको अवस्थामा शव

भारतमा अब बिहेपछिको सम्बन्ध अपराध होइन

भारतको सर्वोच्च अदालतले विवाहेतर सम्बन्धलाई अपराध मान्ने पुरानो कानुन असंवैधानिक ठहर गरेको छ। १५८ वर्ष पुरानो अंग्रेजकालीन यो कानुनले बिहेपछि परस्त्री सम्बन्धलाई अवैध ठहर गरेको थियो। कुनै पुरुषले अर्काकी श्रीमतीसँग

विमानमै ११ महिने बालकको ज्यान गयो

कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ । हिन्दुस्तान टाइम्सले जनाएअनुसार हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा

भारतकी एक किशोरीले बनाइन् ‘रेप प्रुफ पेन्टी’

भारतकी एक किशोरीले बलात्कारबाट बचाउने पेन्टी बनाएकी छिन् । भारतमै ७ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीमा अध्यनरत

अष्ट्रेलियाबाट नेपाली युवाहरुको संदेशमुलक भिडियो ‘आत्महत्या विकल्प होइन’

अष्ट्रेलियामा बस्ने नेपाली युवाहरु मानसिक दबाबमा पर्ने, निराशामा धकेलिने, मानिसक रुपमा अस्वस्थ हुने र आत्महत्यालाई विकल्पको रुपमा लिने क्रम बढ्दो छ । आत्महत्या अष्ट्रेलियामा मात्र नभएर नेपाल लगायत अन्य देशमा

निर्दयी श्रीमान: श्रीमती मारेपछि पानी खुवाए, पराल ओढेर लुके !

पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या

भारतमा कञ्चनपुरका एक नेपालीको घाँटी रेटेर हत्या

रोजगारीको सिलसिलामा भारतको राजधानी दिल्लीमा लामो समयदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका कञ्चनपुरको बेलडाँडी गाउँपालिका – ९ का ६५ वर्षिय राम बहादुर सार्कीको घाँटी रेटी हत्या भएको छ । दिल्लीको

मेलम्चीको पानी पिउन पाउने दिनगन्ती शूरु

काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी पिउनु एक सपना जस्तो भएको छ । लामो समयदेखि हरेक सरकारले मेलम्ची खानेपानी आयोजनालाई विशेष महत्वको रुपमा लिएको बताउँदैं आएको छ । काठमाडौँ उपत्यकावासीले दुई

श्रीमानको दुबै मृगौला फेल, छोरा दुर्लभ रोगबाट ग्रस्त, दिल्लीमा नेपाली परिवारको विचल्ली

भनिन्छ दुख पर्दा भगवानले पनि सात छोड्छन् रे । त्यस्तै भएको छ, अर्घाखाँची स्थित बेल्बासे परिवारमा । बाबाको दुबै मृगौला फेल अनि छोरा अनौठो रोगको शिकार। अर्घाखाँची जिल्ला भूमिकास्थान वार्ड

‘बलात्कारी’ को बयान : १० रूपैयाँ दिएर फकाउँदा नमानेपछि श्रीयाको घाँटी थिचेँ

पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या अभियोगमा ३० वर्षीय कुसुम पौडललाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ओमबहादुर रानाले अनुसन्धानका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com