खबर

मालीस्थित राष्ट्रसंघीय शिविरमा आक्रमण, आठ शान्ति सेनाको मृत्यु

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा आठ जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ । “पछिल्लो तथ्याङ्क

आजदेखि श्रीस्वस्थानी व्रत सुरु

आज सोमबारदेखि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ

भारत जाँदाबाहेक भारतीय मुद्रा प्रयोग नगरौ- नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका

तातोपानी नाका खुल्दै !

०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई

कहाँ गयो पशुपतिनाथको ११ सय बिघा जमिन ?

पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले

‘दाइजो’ले ज्यान लियोः दुई वर्षे छोरीलाई समेत विष खुवाइन् सीमाले

जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगर–४ सरहन्चिया

बालयौन दुराचारको आरोपमा विदेशी नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता

मेलम्ची खानेपानीको कहानी !

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पुस ३ गते काम गर्न स्रोत अभाव

अमेरिकामा नायक अनमोल र सुहानाको रोमान्स

फिल्म ‘ए मेरो हजुर ३’ को यतिबेला फिल्म छायांकन भैरहेको छ । नेपालको छायाँकन सकेर ‘ए मेरो हजुर ३’ टोली अमेरिकामा गएको हो । निर्देशक झरना थापाको निर्देशनमा नायक अनमोल

बेलायतकी महारानीको श्रीमानले सिटबेल्ट नलगाएको तस्बिर बाहिरपछि प्रहरीमा बोलाएर केरकार

बीबीसी ब्रिटेनको नोरफोल्क प्रहरीले आफूहरुले ड्युक अफ एडीनवर्गलाई सिटबेल्ट नलगाएको विषयमा बोलाएर सोधपुछ गरेको बताएको छ । ड्युक अफ एडीनवर्ग ब्रिटेनकी महारानी एलिजावेथ द्वितियका श्रीमान राजकुमार फिलिपको पदावी हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com