खबर

न्यूयोर्कमा दशौं हजार महिलाको प्रदर्शन

चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् ।  महिला अधिकार र लैङ्गिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले शनिबार प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।

इन्द्रेणीमा कृष्ण र रुपालाई पैसाको बिटो हस्तान्तरण गर्न पुगे मन्त्री

असोज तिर हो घर विदामा गएको थियो ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भएको थियो । त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले

मलेसियामा नेपालीमाथि छुरा प्रहार, छुट्टयाउन गएका तामाङको ज्यान गयो

मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गमा एक जना नेपालीको मृत्यु भएको छ । शनिबार राति नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्

६.७ म्याग्नीच्यूडको भूकम्प

दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ । बाल्टिक बन्दरगाहमा पर्ने जिडान्स्कका उदारवादी मेयर पावेलको सोमबार हत्या भएको थियो । त्रिपन्न वर्षीय अडामोविक्ज

प्रा डा श्रेष्ठको स्वास्थ्याबारे अध्यक्ष प्रचण्डद्वारा जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिनुभएको छ । तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित

अष्ट्रेलियामा यो वर्ष कम दक्षता र कमजोर अंग्रेजी भएकाहरुलाई पनि पीआरको अवसर

अष्ट्रेलियामा बसाईसराई गरि आउने विदेशीहरुको संख्या बढिरहेको छ। तर, बसाइसराई गरेर आउने तथा पढाइको लागि आउने अधिकांश सहरी क्षेत्रमै ‘सेटल’ हुन्छन् । त्यसैले अष्ट्रेलियाको सहरी क्षेत्रमा जनसंख्या तिव्र रुपले बढिरहेको

अष्ट्रेलियाको यस भिसामा सबैजसो राज्यमा अस्थायी रोक

अष्ट्रेलियाको एक भिसामा सबैजसो राज्यमा अस्थायी रोक लगाइएको छ । अस्थायी रोक लगाइएको भिसामा बिजनेस तथा इन्भेस्टर भिसा रहेको छ । सबक्लास १८८ मा बिजनेस इनोभेसन, सिग्नीफिकेन्ट इन्भेस्टर, इन्भेस्टर, इन्टरपेनर,

मेक्सिकोमा तेल पाइप लाइनमा बिस्फोटः ७१ को मृत्यु

बीबीसी मेक्सिकोको हिडाग्लो प्रान्तमा शुक्रबार बेलुकी भएको तेल पाइप लाइन दुर्घटनामा ७१ को मृत्यु भएको खबर छ । यो दुर्घटनामा दर्जनौं घाइते भएका छन् । अधिकारीका अनुसार शुक्रबार बेलुकी दर्जनौं

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड

यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com