खबर

बाल कलाकार सुजन सुनारको उपचारको क्रममा निधन कारण यस्तो रहेछ 

१२ बर्षको सानो कलिलो उमेर मै मुटुको समस्या खेप्दै, सहदै आएको उपचार गर्दागर्दै पनि निको हुन सकेन टिचिङ हस्पिटलमा १५ दिन भर्ना गरि राख्दा पनि निको हुन सकेन आखिर यो

प्रदेश राजधानी माग्दै डोटी पनि आन्दोलित, जिल्लामा अनिश्चितकालीन बन्द

डोटी : दीपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दैै डोटीमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई बनाउने सरकारी प्रस्ताव सार्वजनिक भएपछि डोटीवासी आन्दोलिन भएका

काभ्रेको आइटी पार्क प्रयोगमा छैन, पार्क अगाडि गिद्धको रजाइँ

पुस १९, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित श्रीखण्डपुर नजिकै रहेको सूचना प्रविधि पार्क ९आइटी पार्क० अगाडि थुपारेको फोहोरको डंगुरमा सिनो खान गिद्धहरु हरेक दिन उडिरहेका हुन्छन्। बनेपा नगरपालिकाले वर्षौं अगाडिदेखि

न्यूयोर्कमा तमु समुदायले भव्य मनाए ल्होछार

पुस १९, न्यूयोर्क– गुरुङ तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा मनाइएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको ज्याक्सन

किम जोङ उनलाई ट्रम्पको जवाफः मसँग अझ शक्तिशाली परमाणु स्वीच छ

१९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक भाषामा उत्तर कोरियाली नेता किम जोङ उनलाई जवाफ दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘किम जोङलाई कसैले भनोस् कि

इरानबारे आपत्‌कालीन बैठक डाक्न माग

पुस १९, इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी छन्। इरानका विरोध प्रर्दशनकारीको प्रशंसा

डडेल्धुरामा निर्वाचित उम्मेदवार समेतले आयोगलाई बुझाएनन् चुनावी खर्च विवरण

डडेल्धुरा : गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका डडेल्धुराका १४ जनामध्ये ६ उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन्। निर्वाचनको मतपरिणाम प्रकाशन भएको ३ साताभन्दा पनि बढी

प्रादेशिक राजधानी माग्दै धनकुटामा अनिश्चितकालीन आमहडताल

धनकुटा : धनकुटालाई प्रादेशिक राज्यको राजधानी नबनाउने षड्यन्त्र गरेको भन्दै धनकुटाबासीले अनिश्चितकालीन आमहडताल सुरु गरेका छन्। सरकारले तयार पारेको खाकामा प्रदेश नम्बर १ को अस्थायी प्रादेशिक राजधानी विराटनगर उल्लेख गरिएपछि धनकुटाबासीले विरोध

यस्तो छ सिलवाललाई पक्राउ गर्न लेखिएको पत्र, के हुन्छ सांसद पद?

काठमाडौं : पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवाललाई तत्काल पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्राचार गरेको छ। सरकारी

आगामी आइतबारबाट नागरिक परिचय पत्र वितरण गरिने

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी आइतबारबाट नागरिक परिचय पत्र वितरण गर्ने भएको छ । पहिलो चरणमा पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरबारमा कार्यरत ७ हजार निजामती कर्मचारीलाई परिचय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com