खबर

सरकारको प्रस्तावको पर्खाइ: एमाले, माओवादी

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी लगायतबारे निर्णय लिनु अघि बिहीवार राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक डाकेका छन्। एमाले र माओवादी केन्द्रका नेताहरुले सरकारको प्रस्ताव सुनेपछि मात्रै

सिड्नीमा एकै साता तीन नेपालीको मृत्यु

  पुस २०, अस्ट्रेलिया , सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा नेपाली विद्यार्थी २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी छिन्। उनलाई पोष्टमार्टमको लागि हस्पिटलमा राखिएको छ। सिडनी

अमेरिकीका लागि भिसा नीति परिवर्तन

पुस २०, काठमाडौं । सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा ९भिसा० शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई

भ्यानको ठक्करबाट तीन महिने बालिकाको ज्यान गयो

पुस २०, काठमाडौं । काठमाडौं र भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको

सरकार आगो बाल्न दाउरा बाँड्दै, धुवाँ नै वायु प्रदूषणको प्रमुख कारक

  पुस २०, काठमाडौं । तराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ। वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक

कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द शेयर गरि सबैलाई जानकारी गराऔ

विराटनगर / मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै आजदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी

देउवालाई माधव नेपालको सुझाव, चिन्ता नगर्नुस्, बिरामी पर्नुहोला

काठमाडौं ,१९ पुस। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । उनले देउवालाई धेरै चिन्ता नर्गन सुझाव दिएका छन् चिन्ता गर्दा

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेश: विष्ट

नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा

माधव नेपाल पार्टी एकताबारे बोले, दाउ नहेर्न कांग्रेसलाई चेतावनी

पुस १९, काठमाण्डौ–नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले उक्त

अमेरिका बसेर जाजरकोटको जागिर

-राजेन्द्र कार्की/अन्नपूर्ण पोष्ट   सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक वर्षदेखि अमेरिका बसेर जाजरकोटको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com