Author: सुरज घिमिरे

देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७ विमान खरिद गर्ने भएको छ। डिएचएसले बुधबार यस सम्बन्धी सम्झौता भएको पुष्टि

क्यालिफोर्निया-मेक्सिको सिमानामा ‘नयाँ सैन्य जोन’ स्थापना गर्ने ट्रम्प प्रशासनको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यालिफोर्निया–मेक्सिको सिमानामा नयाँ सैन्यीकृत क्षेत्र स्थापना गर्ने घोषणा गरेको छ। यो कदमसँगै अमेरिकी सेनालाई सिमाना सुरक्षामा अभूतपूर्व रूपमा संलग्न गरिँदैछ। डिपार्टमेन्ट अफ इन्टरियरका अनुसार क्यालिफोर्नियाको

कानुनी रूपमा अमेरिका प्रवेश गरेका एक पुरुष “ग्रीनकार्ड अन्तर्वार्ता”कै क्रममा पक्राउ

अमेरिकाको साल्ट लेक सिटीमा एक पुरुषलाई ग्रीनकार्ड अन्तर्वार्ताकै क्रममा आप्रवासन अधिकारीहरूले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जाएर सेलिस रहेका छन् । उनी डिसेम्बर २ मा यू.एस. सिटीजनसिप एन्ड इमिग्रेशन

व्यापार नीतिबाट प्रभावित किसानका लागि १२ बिलियनको राहत प्याकेज घोषणा गर्दै ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार नीतिबाट प्रभावित किसानहरूका लागि १२ बिलियन डलरको कृषि राहत प्याकेज घोषणा गर्ने भएका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो सहायता सोमबार सार्वजनिक हुनेछ। अमेरिकाका

सबै राज्यमा लागू हुने एकल एआई नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी राज्यमा लागू हुने एकल एआई (कृत्रिम बुद्धिमत्ता) नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्। हरेक राज्यले आफ्नै–आफ्नै एआई कानून बनाउँदै गएका कारण

अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिकलाई स्वदेश फर्काइँदै 

अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिक केही दिनमै तेहरान फर्किँदै छन्। इरानको विदेश मन्त्रालयले आइतबार जानकारी दिँदै यो राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइअन्तर्गत पछिल्लो दोस्रो ठूलो फिर्ती समूह भएको

‘म युएस-बोर्न सिटिजन हुँ’ भन्दै भागिरहिन् २३ वर्षीया जेसलिन, अधिकारीहरू घरको गेटसम्मै पुगे 

गत बिहीबार दिउँसो। अमेरिकाको न्यु अर्लिन्सस्थित मार्रेरोको एक किराना पसलबाट घर फर्किँदै गरेकी २३ वर्षीया जेसलिन गुजम्यानलाई के थाहा, केही मिनेटमै उनको बाटो ‘अप्रत्याशित’ डरले अँगाल्नेछ। जेसलिन गुजम्यान घरतिर हिँडिरहेको बेलामा

ट्रम्प प्रशासनको आप्रवासन कडाइ : आपराधिक इतिहास नभएका ७५ हजारबढी हिरासतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ९ महिनामा इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)ले गिरफ्तार गरेका करिब २ लाख २० हजार व्यक्तिमध्ये एक तिहाइभन्दा बढीको कुनै आपराधिक इतिहासै नभएको नयाँ तथ्याङ्कले खुलासा

गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई ५ हजार डलरको ‘अप्रिहेन्सन शुल्क’ लगाउने तयारी 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई ५ हजार डलरको ‘अप्रिहेन्सन शुल्क’ लगाउने तयारी गरेको छ । यूएस बोर्‍डर पेट्रोल प्रमुख माइकल बैंकसका अनुसार यो शुल्क

जाली ग्रीन कार्ड भेटिएपछि अमेरिका-क्यानाडा सीमाबाट आमा-छोरा पक्राउ

अमेरिकी आप्रवासन अधिकारीहरूले ७ वर्षीय विद्यार्थी र उनकी आमालाई अमेरिका–क्यानाडा सीमाबाट पक्राउ गरेका छन्। महिलासँग जाली ग्रीन कार्ड भएको पत्ता लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको सीबीपीले जानकारी दिएको छ । सीबीपीका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com